हेर्नुहोस् ! आज भन्दा ३०० वर्ष पहिले यस्ता औजारको प्रयोगद्धार गरिन्थ्यो बिरामीको अप्रेशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो समय प्रविधिको विकास अत्याधिक रुपमा अगाडी बढेको छ । तर आज भन्दा ३ सय ४ सय वर्ष अगाडी सल्यक्रिया गर्नको लागि खतरनाक हतियारहरुको प्रयोग गरिन्थ्यो । जुन अहिले देख्दा र सम्झिदा पनि मुटुले ठाउँ छोड् । जबकी त्यस्ता हतियारले कसरी अप्रशन गरिन्थ्यो होला भन्ने कुरा कल्पना गर्न पनि कठिन हुन्छ । आज हामी यस्तै खतरानक औजारको बारेमा बताउन गइरहेका छौँ । जुन हतियार आज भन्दा ३ सय वर्ष अगाडी अप्रशेनको लागि प्रयोग गरिन्थ्यो ।

१.हसिया : सन् १७०० मा चिनले अप्रेशन गर्नको लागि हसियाको प्रयोग गर्ने गथ्र्यो । मानिसको शरिरका बिग्रेका अंगहरु काट्नको लागि हसियालाई प्रयोग गर्ने गथ्र्यो ।

२.आरि अर्थात एम्युटेशन शो : उक्त औजार कामै नलाग्ने विग्रेको शरिरको अंगलाई काट्नको लागि प्रयोग गरिन्थयो ।

३.एरो रिमुभर  : सन् १६०० तिर एरो रिमुभरलाई शरिरमा घुसेको वाण तथा सिन्काहरु निकाल्नको लागि प्रयोग गरिन्थ्यो ।

४.आर्टिफिसियल लिच : आँखा तथा कानको सर्जरी गर्नको लागि आर्टिफिसियल लिचको प्रयोग गरिन्थ्यो ।

५.बुलेट एक्स्ट्रेक्टर : यो औजारलाई सन् १५०० को समयमा शरिरमा गडेर रहेको गोली निकाल्न प्रयोग गरिन्थ्यो ।

६.सभाएइकल डायलेटर : गर्भवती महिलाहरुलाई यो सामाग्रीको प्रयोग गरेर पाठेघरको मांसापेशी फैलाउने काम गरिन्थ्यो ।

७.एकरेजर : १८ औँ शताब्दी तिरको कुरा हो । जुसको प्रयोग गरेर ट्युमर तथा पायल्सको शल्यक्रिया गरिन्थ्यो ।

८.हेमोराइड्स फोरेसस् : पायल्सको समस्या भएका व्यक्तिको उपचार गर्नको लागि हेमोराइड्स फोरेसस् ओजारको प्रयोग गर्ने गरिन्थ्यो ।

९.हर्निया टुल : हर्नियाको उपचार गर्नको लागि यो सामाग्रीको प्रयोग गर्ने चलन थियो ।

१०.बुलेट लोकेटर : १९औँ शताब्दीको बेला शरिरमा गडेर रहेको गोली निकाल्नको लागि बुलेट लोकेटरको प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *