के गौमुत्रले साच्चै क्यान्सर निको पार्छ ?जान्नुस् ,वास्तविकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हिन्दू धर्म अनुसार गौमुत्रलाई पवित्र चीज मानिन्छ । किनभने गाईको पिसाबले मानिसहरुको मृत्यु भएको बेला चोख्याइने गरिन्छ । त्यस्तै अन्य पुजा आरधना गर्दा पनि गहुतको रुपमा गौमुत्र प्रयोग गरिन्छ । तर केही मानिसहरुको भनाई अनुसार गौमुत्रले क्यान्सरको उपचार हुने पनि विश्वास रहेको छ ।

गौमुत्रको नेपाल ,भारत लगायत दक्षिण एसियाको क्षेत्रमा झण्डै ५००० वर्षको इतिहास बोकेको छ । किनभने नब्याएको गाईको पिसाब खाँदा मधुमेह, ट्युमर, क्षयरोक, पेटसम्बन्धी समस्या सहित क्यान्सरको पनि उपचार गरेका विभिन्न घटनाहरु पनि भेटिएका छन् । यसलाई आयुर्वेदले समेत स्वीकारेको छ ।

के गौमुत्रले साच्चै क्यान्सर निको पार्छ ?
गौमुत्रमा सोडियम, पोटासियम, क्रिटिनाइन, फस्फोर र इपिथेलियल कोष हुन्छ । विज्ञानले पत्ता लगाए अनुसार गौमुत्र साच्चिकै स्वास्थ्यको लागी फाइदाजक छ । तर यसले कुनै क्यान्सर निको पारेको अहिलेसम्म मेडिकल प्रमाण भेटिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *