घरबाट शुभ कार्यमा निस्कदै गर्दा कुकुरले यी ४ अनौठो व्यवहार देखाए, सम्झनुस् शुभ हुनेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ज्योतिश शास्त्रका अनुसार जनावरहरुले पनि मानिसहरुको भविष्य र वर्तमानको बारेमा सङ्केत दिन्छन् । जसले गर्दा कुनै मानिस शुभ कार्यमा वा अन्य काममा बाहिर निस्कदा घर पालुवा जनावरले देखाएको व्यवहारले पनि शुभ र अशुभ भन्ने थाहा हुन्छ । विशेषत , हामी घर पालुवा जनावरमध्ये कुकुरको संकेतलाई बढी मान्छौँ । हेरौ शुभ कार्यमा निस्कदा कुकुरले के गरेको राम्रो ?के नगरेको राम्रो ?

-यदि कतै लामो यात्रामा निस्कदै गर्दा कुकुरले वरिपरि घुम्दै भुक्यो भने सम्झ्नुस् अशुभ हुन्छ । जसले तपाईको धन हानीमो सम्भावना हुन्छ ।

-त्यस्तै ,यदि तपाई कुनै शुभ कार्यमा निस्कदै गर्दा कुकुरले मुखमा रोटी लिएर गयो भने शुभ मानिन्छ । किनभने कुकुरको यस्तो व्यवहारले धन लाभ हुनेछ ।

-यदि तपाईको घरमा लगातार कुकुरले आकाशतिर हेरेर भुक्यो भने सम्झनुस् धन लाभ हुनेछ ।

-र यदि तपाईको घरमा पालेको कुकुरले तपाईको दायाँ तर्फका अंग चाट्छ भने सम्झनुस् यो शुभ संकेत हो । यसले तपाईले सोचेको काममा सफलता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *