यी ५ राशी भएका मानिसहरु बोल्छन् हरेक पाइलामा झुट ! कुन कुन हुन् ती राशी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । झुट बोल्ने मानिसहरुलाई समाज र परिवारमा खराब भनिने गरिन्छ । किनभने एक असल व्यक्तिले आफ्नो स्वार्थको लागी होस् या कुनै परिस्थितिमा झुट बोल्ने गर्छन् । त्यसपछि उक्त व्यक्तिलाई समाजमा खराब मानिसमा गनिने गरिन्छ । आज हामी त्यस्तै हरेक पाइलामा झुट बोल्ने राशीको बारेमा कुरा गदै छौ । हेर्नुस् कही तपाईको राशी त परेन् ?

बृष राशी
बृष राशी भएका मानिसहरु धेरै झुट बोल्ने गर्दछन् । किनभने यो राशी भएका मानिसहरुको स्वभाव एकदमै जिद्दी हुन्छ । त्यसैले आफ्नो फाइदाको लागी झुट बोल्छन् ।

मिथुन राशी
यो राशी भएका मानिसहरु अरुको अगाडी आफु राम्रो बन्नको लागी हरेक पल झुट बोल्ने गर्छन् । किनभने उनीहरु आफ्नो फाइदाको लागी जे पनि गर्न सक्छन् । यो राशीको स्वभाव पनि वृष राशी जस्तै हुन्छ ।

तुला राशि
तुला राशी भएमा मानिसहरु पनि परि आएको खण्डमा झुट बोल्न सिपालु हुन्छन् । तर अन्य सामान्य अवस्थामा भने धेरै झुट बोल्दैनन् ।

वृश्चिक राशि
वृश्चिक राशि भएका मानिसहरु पनि झुट बोल्ने कुरामा निकै खप्पिस नै हुन्छन् । उनीहको स्वाभाव जिद्दी हुने भएकाले आफ्नो र आफन्तको फाइदाको लागी पाइला नै पिच्छे झुट बोल्छन् ।

कुम्भ राशि
यो राशी भएका मानिसहरु पनि रमाइलोको लागी झुट बोल्न निकै सिपालु हुन्छन् । जसले आफ्नो स्वार्थकोे लागी भन्दा पनि अरुको भलाईको लागी धेरै झुट बोल्छन् । त्यसैले यो राशी भएकाहरु झुट बोल्न खासै लाजाउदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *