वास्तुशास्त्रका अनुसार पैसा कुनकुन अवस्थामा खसेको शुभ ?हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ,२५ वैशाख । प्रत्येक मानिसहरुको दैनिक जिवनमा पैसाको कारोवार भइरहेको हन्छ । तर त्यस्तै अवस्था कसैको धन हानी हुन्छ भने कसैको धनलाभ हुन्छ । यसको मुख्य कारण वास्तुशास्त्रले हरेक कार्यमा असर पुयाएर नै हो । किनभने पैसा कारोवारको बेला पैसा खस्नु ,चोरी हुन लगायको पछाडी वास्तुको असर हुन्छ । हेरौ कुन कुन अवस्थामा पैसा खसेको शुभ ?

-यदि तपाईले पैसाको कारोवार गरेको बेला गोजीबाट पैसा खस्यो भने शुभ मानिन्छ । यो कार्य सफलताको संकेत हो ।

-त्यस्तै यदि तपाईले आफ्नो कपडा फेर्दै गर्दा पैसा भुईमा खसेको भेट्नुभयो भने पनि राम्रो मानिन्छ । यो धनलाभको संकेत हो ।

-यदि तपाई घर फर्कदै गर्दा बाटामा पैसा खसेको भेट्नुभयो भने सम्झनुस् शुभ हुनेछ । यस्तो भेटेमा तपाईको घरमा लक्ष्मीको वास हुनेछ ।

-र तपाई घरबाट कुनै शुभ कार्यमा बाहिर निस्कदै गर्दा पैसा खस्यो भने पनि राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *