किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहको ‘ह्याप्पी फ्राइडे’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार  सहित दरबार मार्गमा रहेको किंग्स लाउन्जमा ३ घण्टा समय बिताए । गत शुक्रबार आफन्त र शुभचिन्तकसँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।

किंग्स लाउन्जमा शुक्रबार  पूर्व रानि कोमल शाह, पूर्व युवराज्ञी हिमानी शाह लगायत झन्डै ४० जना आफन्त आएका थिए । निकै हर्षित मुद्रामा देखिएका पुर्व राजा सुट पाइन्ट लगाएर आएका थिए । उक्त पारिवारिक जमघटमा पारस शाह भने देखा परेका थिएनन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *