संसारकै 5 डरलाग्दो रहस्यमय टापू (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज हामी तपाईलाई खतरनाक ठाउँको बारेमा जानकारी लिएर आएका छौं । यहाँको ठाउँमा डरलाग्दोे र निकै अजिव जनावर अनि त्यहाँ बसोबासगर्ने मानिसको कारणले गर्दा त्यस ठाउँमा जानको लागी पनि कल्पना गर्न सकिदैन् ।

यस्तो खतरनाक ठाउँको बारेमा तपाईले अहिल्यै सम्म सुन्नु भएको छैन् होला । संसारमा यस्तो खतनाक ठाउँ छ कि जसलाई कसैले पनि कल्पना गर्न सक्दैनन् । जो व्यक्ति यस्तो ठाउँमा जान खोज्छ,  त्यो मानिस फर्केर आउँछ भनेर अलिकति पनि सोच्न सकिदैन्

१.नुकु हिवा
नुका हिवा जगंलमा मानिसह? बसोबास गर्ने कारणले गर्दा त्यहाँ जाने त्यहाँको जगंली जनावरसगँ डराउनु पदैन् । मानिसको बसोबास रहेको कारणले गर्दा त्यहाँ जगंली जनावर पनि खासैं पाइदैन् । त्यस जगंलमा बस्ने मानिसले जगंली जनावर भन्दा पनि डरलाग्दा रहेका छन् ।

एक दिन जर्मनका टुरिस्ट त्यस जगंलमा गएका थिए र जंगलैमा एक्कासी उनी गायब भए । उनले लगाएको कपडा, जुत्ता भने त्यहि भेटियो । जुन कपडा मानिसले सजिलैसगँ फुकाएको जस्तो देखिन्थो । एक रिर्सचको अनुसार त्यहाँ रहेका मानिसह?ले नै उनलाई खाएको  हुनसक्ने बताए ।

२ राम्री आइल्याण्ड
राम्री आइल्याण्डलको एक ठाउँलाई निकै खतरनाक मानिन्छ । त्यहाँ जाने व्यक्ति जिउँदो फर्कन निकै सक्दैनन् । त्यस ठाउँमा जान नसकिने कारण भनेको के हो भने त्यहाँ निकै डरलाग्दो माछा । माछाले सजिलैसगँ मानिसलाई घाइते बनाएर रगत चुसेर खाई मार्ने गर्दछ ।सबैभन्दा पहिले जापानका १ हजार सैनिकह? ब्रिटिस सेनासगँ बच्नको लागी त्यहाँ गएका थिए । सेनालाई त्यँहा पाइने माछाले निकै दुख दिई आफ्नो भोजन बनाएको थियो ।

३. मक्की आइसल्याड

मक्की आइसल्याड सन् १९३८ मा बादरको साथमा एक इक्सपेरिमेन्ट गरिएको थियो । यसरी इक्सपेरिमेन्ट गर्दा त्यहाँका बादरको नेचरमा निकै परिवर्तनको साथमा निकै डरलाग्दो भएको थिए । त्यसको कारणले गर्दा त्यहाँ जानको लागी प्रतिबन्ध लगाइएको हो ।

४.स्नेक आइसल्याड
स्नके आइल्याड निकै डरलाग्दो ठाउँ हो । यस ठाउँमा धेरैनै डरलाग्दो सापह? रहेका छन् । सर्पको कुरा गर्दा तपाईलाई अलिअलि मात्र होला भन्ने लाग्न सक्छ , तर त्यहाँ छ्याप छयपत्ति सर्प छ । तपाई जहाँ हेर्नुहुन्छ त्यहाँ सर्पनै सर्प मात्र छ । तपाई उक्त ठाउँमा जानु भयो भने उमक्न सक्नुहुन्न् ।

५. हियरस् आइसल्याडस् ।

हियरस् आइसल्याडस्मा तपाईले नेचरसगँ जोडिएको डरलाग्दो चिजह? देख्न सक्नुहुन्छ । यहाँ हिउँले ढाकेको पहाडलाई पनि सजिलैसगँ अवलोकन गर्न सकिनेछ  । निकै डरलाग्दो ज्वालामुखी बिस्फोटन हुने र साहै डरलाग्दो जनावर भएको कारणले गर्दा यहाँ जान कल्पना पनि गर्न सकिदैन् । यहाँ जाने व्यक्तिको केहि घण्टामै मुत्यु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *