मानव अधिकारको अवस्था राम्रो छैन- संसदीय समिति

काठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका छन् । ती प्रतिवेदनमा ‘देवानी संहितासम्बन्धी समितिको पूरक प्रतिवेदन, २०७४’, ‘देवानी कार्यविधि संहिता विधेयक समितिको पूरक प्रतिवेदन, २०७४’,

पुरा पढ्नुहोस

दशैंमा टीका लगाउँदा ठूलाबडाले कति दक्षिण दिन्छन् भनेर हातमा हेरिरहन्थिन् नायिका झरना थापा

काठमाडौं, ९ असोज । नायिका झरना थापालाई दशैं भन्नेबित्तिकै बाल्यकालमा ‘चंगा चैट प्रतिस्पर्धाको याद आउँछ । दशैंको समयमा धेरै चंगा उडाउने भएर पनि होला उनलाई आफ्नो बाल्यकालको ‘चंगा चैट’ प्रतिस्पर्धाको याद आएको । बाल्यावस्थामा चंगा चैटमा

पुरा पढ्नुहोस

बुढीगण्डकी परियोजना गेजुवालाई दिने प्रचण्ड सरकारको निर्णय खारेज गर्न निर्देशन, जनार्दन शर्मालाई तनाव

काठमाडौं, ९ असोज । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले विना प्रतिस्पर्धा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न संसदीय समितिले निर्देशन दिएको छ । संसद्को कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई

पुरा पढ्नुहोस

सुकुम्बासी प्रधानमन्त्री देउवाको दाइजोमा आएको सुन र पैसा मात्रै (सम्पत्ति विवरणसहित)

काठमाडौं, ९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले गएको साउन २० गते बुझाएको सम्पत्ति विवरण कार्यालयले हालै आफ्नो वेब साइटमा राखेको छ । प्रधानमन्त्री

पुरा पढ्नुहोस

संघ र प्रदेशको चुनावी चहलपहल शुरु

नारायण अधिकारी  चितवन, ९ असोज । आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल यहाँ शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा

पुरा पढ्नुहोस

करेन्ट लागेर लिम्बूको मृत्यु

सुरुङगा (झापा) ९ असोज । झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ । लिम्बूले घरवरिपरि लगाएको

पुरा पढ्नुहोस

स्वास्थ्य क्षेत्रको बजेट सदुपयोग गर्न निर्देशन

इटहरी, ९ असोज । स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी

पुरा पढ्नुहोस

एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौँ, ९ असोज । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट

पुरा पढ्नुहोस

थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

गुलरिया, बर्दिया, ९ असोज । पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु

पुरा पढ्नुहोस

सँगै राप्रपा प्रवेश गरेका कोमल वली र रेखा थापा दुईतिर, कोमल आज एमाले प्रवेश गर्दै

काठमाडौं, ९ असोज । केपी ओली नेतृत्वको सरकारमा रहेका बेला राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, ‘आवश्यक पर्‍यो भने एमालेसँग पार्टी मर्ज गर्न तयारी हुनुपर्छ ।’ त्यसबेला थापाले दिएको अभिव्यक्तिलाई धेरैले चासो दिएका थिएनन्, तर

पुरा पढ्नुहोस