पेन्सनको लोभ : मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा  काठमाडौं  ।  मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका

पुरा पढ्नुहोस

नेपाल हुँदै मानसरोवर जाने बढे : चीन र भारतबीच सम्बन्ध चिसिएपछि ?

काठमाडौं ।  छिमेकी मुलुक चीन र भारतबीच भुटान र चीनको सीमाक्षेत्र दोकलाङको विषयलाई लिएर सम्बन्ध चिसिएपछिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ । कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले प्रयोग गर्ने आफ्नो भुभागतर्फको

पुरा पढ्नुहोस

प्रधानमन्त्री कार्यालयमै थन्कियो : १० बर्षे रणनीतिक योजना ?

जुम्ला ।  कर्णाली विकासका लागि निर्माण भएको कर्णाली विकासको १० बर्षे रणनीतिक योनजाको मस्यौदा चार महिनादेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ । दुई बर्ष लगाएर कर्णालाीलाई विकासको मुल प्रवाह ल्याउने महत्वकांक्षी योजना समेटिएको मस्यौदा विकास योजनाको बैठकबाट

पुरा पढ्नुहोस

भारतमा भीषण वर्षा, छको मृत्यु

नयाँदिल्ली, २८ असार । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती छ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्

पुरा पढ्नुहोस

उत्तर कोरियाका जनता देश छोडेर भाग्दै, दक्षिण कोरिया र चीनसँगको सीमामा कडाइ

सोल, २८ असार । उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ । सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र

पुरा पढ्नुहोस

हलिउड स्टार एडाम डिभाइनले प्रियंकालाई न्यूयोर्कमा चक्कु हान्न खोजेपछि

एजेन्सी, नायिका तथा निर्मात्री  प्रियंका चोपडा यति बेला हलिउडमा निकै ब्यस्त रहेकी छन्  । ‘वेवाच’ नामक हलिउड फिल्मको सुटिंगका क्रममा मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा देखिएकी थिइन्  । फिल्मको कथा अनुसार  उनलाई पछाडी बाट चक्कु हान्नु पर्ने थियो । एडामले पछाडीबाट

पुरा पढ्नुहोस

‘गङनम स्टाइल’को रेकर्ड तोड्दै विज खलिफा र चार्ली पुथको गीत ‘सी यू अगेन’ पहिलो स्थानमा

एजेन्सी , बिश्व चर्तित कोरियन गायक पीएसवाईको गित 'गङनम स्टाइल'ले यूट्युबमा सर्वाधिक हेरिएको भिडियोको उपाधी गुमाएको छ । पछिल्लो ५ वर्ष देखि यूट्युबमा  एक छत्र राज गरेका पीएसवाईको  स्थानमा हलिउडका चर्चित गायक विज खलिफा र चार्ली पुथको ‘सी यू अगेन’

पुरा पढ्नुहोस

श्रीमतीले धोका दिएपछि तनावमा गायक राज सिग्देल, भन्छन् अब त आँखामा कुनै सपना नै छैनन् ​

काठमाडौँ । “उ जितेर गई या हारेर गई” जस्तो लोकप्रिय गीतका गायक राज सिग्देल श्रीमतीको प्रहार बाट गम्भिर घाईते भएका छन् । प्रसंग हो गायक सिग्देलको हालै सार्वजनिक गीत आँखामा कुनै सपना छैन को । जसमा

पुरा पढ्नुहोस

झापामा एक हजार १७८ जनाको जमानत जफत

भद्रपुर, २८ असार । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा

पुरा पढ्नुहोस

तरकारी खेतीमा व्यस्त किसान

बागलुङको गलकोट नगरपालिका–३ हटियाका किसान गुमानसिंह खत्रीले २५ रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक तरकारी खेतीको स्याहार गर्दै । तस्बिर ः रामबहादुर थापा, बागलुङ, रासस

पुरा पढ्नुहोस