बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए

कन्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि मंगलबार नेपाली सेनाको टोलीले सकुशल फेलापारेको छ । गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जंगलीच्याउ खोज्न हिँडेका कन्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय

पुरा पढ्नुहोस

कतारले पठायो गल्फ राष्ट्रलाई शर्तकाे कडा जवाफ

कुवेत, २० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स,

पुरा पढ्नुहोस
Fallback Image

गिटी कुटेर जीवनयापन

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईका ६८ वर्षीय वृद्ध खिमबहादुर नेपाली दैनिक गिटी कुटेर जीवनयापन गर्दै । तस्बिर ः कौरव खत्री, गुल्मी, रासस

पुरा पढ्नुहोस

तराईको बजारमा आँप महङ्गो

आँपको मौसममा पनि इटहरीको दुहवी बजारमा बिक्रीका लागि राखिएका आँप महङ्गो भएको उपभोक्ता बताउँछन् । तस्बिर : याम प्रधान, इटहरी, रासस

पुरा पढ्नुहोस

घरायसी विवाद हुँदा श्रीमतीको हत्या

रुकुम, २० असार । यहाँ आज आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । चौरजहारी नगरपालिका–१४ नुवाकोटका डिल्लीबहादुर रानाले आफ्नी श्रीमती ४१ वर्षीया ललिताको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवाद हुँदा हतियारले टाउकामा

पुरा पढ्नुहोस

हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी

नेत्र बिक्रम बिमली / बिर्तामोड  १९ असार । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र लिङ्देन तीन हजार ९४३ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु सिटौलाले तीन हजार

पुरा पढ्नुहोस

बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु

निथ्या मेनन, काठमाडौँ । बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको

पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको

पुरा पढ्नुहोस

पर्वतमा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु

फलेवास (पर्वत), १८ असार । महाशीला गाउँपालिका–१ मा आइतबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । साबिकको होस्राङ्दी गाविस–१ बारकुनाका ६३ वर्षीय तीर्थबहादुर मल्ल ठकुरीको घर पहिरोले बगाएको हो । घर

पुरा पढ्नुहोस

रामपुर नगरपालिकामा काँग्रेस विजयी

रामपुर (पाल्पा), १८ असार । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी हुनुभएको छ । थापाले आठ हजार ८८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६

पुरा पढ्नुहोस