यौनदासीबारे नयाँ माग

सोल । दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ । कोरियाले त्यस सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै यस्तो माग गरेको हो । दोस्रो विश्वयुद्धका

पुरा पढ्नुहोस

जुवाखालबाट ६१ हजारसहित छ पक्राउ

भक्तपुर, ३१ जेठ । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा आज रु ६१ हजार १२० सहित छ जनालाई पक्राऊ गरेको छ । सूर्यविनायक नगरपालिका–८ पाण्डुबजार दार्जिलिङ हाइटमा रहेको विदुर सुनार (घताने)को घरमा

पुरा पढ्नुहोस

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ, ३१ जेठ । गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने

पुरा पढ्नुहोस

हवाई कारबाहीमा ४३ लडाकु मारिए

काबुल, ३१ जेठ । अफगानिस्तानको हेल्मड प्रान्तमा गएराति गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा पनि ४३ जना लडाकु मारिएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारबाहीमा उनीहरु मारिएको बुधबार जनाएको समाचारमा उल्लेख छ । नेटो

पुरा पढ्नुहोस

भरुवा बन्दुकसहित एकजना पक्राउ

रुकुम, ३१ जेठ । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर

पुरा पढ्नुहोस

चिया टिपाइ सुरू

इलाम, ३१ जेठ । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र

पुरा पढ्नुहोस

चितवनमा हावाहुरीले टहरा भत्काउँदा छ घाइते

चितवन, ३१ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा अस्थायी टहरा निर्माण गरी बस्दै

पुरा पढ्नुहोस