प्रतिनिधी सभा र प्रदेशसभा सदस्य निर्वाचनः मनोनयन दर्ता शुरु

काठमाडौं, ५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । ३२ जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रत्यक्षतर्फको मनोनयन दर्ता भइरहेकाे छ । उम्मेदवारी मनोनयन दर्ताका लागि

पुरा पढ्नुहोस

मनोनयन दर्ता गर्न जान हेलिकप्टर चार्टर !

काठमाडौं, ५ कात्तिक । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले शुक्रबार भोजपुरका उम्मेदवारहरुको टुंगो लगायो । कांग्रेसको संसदीय बोर्डले प्रतिनिधी सभामा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायामाझीलाई उम्मेदवार बनाउने निर्णय गर्यो ।

पुरा पढ्नुहोस

सभापतिले समेत समर्थन गरेका चापागाईँले किन पाएनन् टिकट ?

भोजपुर, ५ कात्तिक । प्रदेश सभा र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटलाई लिएर भोजपुर कांग्रेसमा असन्तुष्टि चुलिएको छ । संसदीय बोर्डले प्रतिनिधी सभा सदस्यका लागि उमेशजंग रायामाझिलाई टिकट दिएको छ । यस्तै प्रदेशसभा

पुरा पढ्नुहोस

काठमाडौंमा फेरी गोली चल्यो, एक घाइते

काठमाडौं, ५ कात्तिक । राजधानीको म्हैपीमा आइतबार बिहान गोली चलेको छ । प्रहरीका अनुसार गोली लागेर कल्याण गुरुङ नामका एक व्यक्ति घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । आइतबार विहान

पुरा पढ्नुहोस

म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा कायमै

काठमाडौं, ५ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नलेलाई ३–० को गोल अन्तरले हराएको छ । खेलको ३५ औँ मिनेटमा विवादित पेनाल्टीमार्फत सिटीका लागि सर्जियो अगुएरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै सिटीका

पुरा पढ्नुहोस

बार्सिलोनाको अपराजित यात्रा कायमै, मालागा २–० ले पराजित

काठमाडौं, ५ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै छ । शनिवार राति भएको खेलमा बार्सिलोनालाई २–० ले पराजित गर्‍यो। बार्सिलोनाको जितमा गेरार्ड डेउलेफु र आन्द्रेस इनिस्टाले १–१ गोल गरे। खेलको दोस्रो मिनेटमा नै

पुरा पढ्नुहोस

म्यानचेस्टर युनाइेडको अपराजित यात्रामा पूर्णविराम, हडर्सफिल्डले ६५ वर्षपछि हरायो

काठमाडौं, ५ कात्तिक । म्यानचेस्टर युनाइटेडको इंग्लिस प्रिमियर लिगको यो सिजनमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिवार राति भएको खेलमा युनाइटेडले हडर्सफिल्ड टाउनसँग पहिलो हार बेहोरेको छ । टाउनले युनाइटेडलाई २–१ को गोल अन्तरले हराएको

पुरा पढ्नुहोस

१९ हजार ८०९ मतदान केन्द्र, १ करोड ५४ लाख मतदाता

काठमाडौं, २ कार्तिक । निवार्चन आयोगले मङ्सिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ। आयोगका अनुसार

पुरा पढ्नुहोस

पिएसजीमा चम्किएका नेयमार, एन्डरलेक्ट ४–० ले स्तब्ध

काठमाडौं, २ कात्तिक । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । समुह ‘बी’ मा रहेको पिएसजीले बुधबार राति भएको खेलमा एन्डरलेक्टलाई ४–० ले हराएको हो । अवे

पुरा पढ्नुहोस

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेडको जित, चेल्सी बराबरीमा रोकियो

काठमाडौं, २ कात्तिक । च्याम्यियन्स लिग अन्तर्गतको समुह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेडले बेनफिकालाई १–० ले हराएको छ । खेलको ६४औं मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस राफोर्डले फ्रीकिक गोलमा परिणत भएको थियो । समूह ‘ए’ मा तीन

पुरा पढ्नुहोस