तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, १ मंसिर । प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको

पुरा पढ्नुहोस

विस्फोटपछि कांग्रेस नेता महतको यस्तो आयो प्रतिक्रिया

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ । नुवाकोटमा पूर्वमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी

पुरा पढ्नुहोस

उम्मेदवारमाथि आक्रमण शृङ्खला बढ्दो

काठमाडौँ । रुकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो । माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो ।  धेरैको

पुरा पढ्नुहोस

रोल्पामा यसरी भयो विस्फोट, भएन क्षति

काठमाडौँ । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ । सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य

पुरा पढ्नुहोस

चुनावी चलखेल : धनाढ्यलाई छानीछानी टिकट

वीरगन्ज । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ । पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा

पुरा पढ्नुहोस

काँग्रेसकै नेतृत्वमा समृद्धि : प्रम

बैतडी, मङ्सिर २ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गरी देशको समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । उहाँले काँग्रेसकै नेतृत्वमा संविधान आएको र अब देशको समृद्धि

पुरा पढ्नुहोस

मतदाताको मोबाइलमा उम्मेदवारको एसएमएस

काठमाडौँ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा मत पार्न रसुवामा वाम गठबन्धनले एसएमएसमार्फत भोट माग्न सुरु गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने

पुरा पढ्नुहोस

सरकारले नै आचारसंहिता उल्लंघन गरेको छ : नेता खनाल

काठमाडौँ, १ मंसिर ।  नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न

पुरा पढ्नुहोस

“विकसित मुलुकमा दुई पार्टी मात्र हुन्छ, नेपालमा दलहरुको संख्या घट्दो हुनु सकारात्मक छ”: नायक निखिल उप्रेती

काठमाडौँ, १ मंसिर ।  “विकसित मुलुकमा दुई पार्टी मात्र हुन्छ, नेपालमा दलहरुको संख्या घट्दो हुनु सकारात्मक छ”, नायक निखिल उप्रेती आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलबीच भएको गठबन्धनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । नायक उप्रेतीले आफ्नो

पुरा पढ्नुहोस

एनालग प्रणाली बन्द भए÷नभएको बारे अनुगमन

काठमाडौँ, १ मंसिर । सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए÷नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५

पुरा पढ्नुहोस