प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ– अध्यक्ष डा लोहनी

विराटनगर, १ मंसिर ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनुभएको छ । सो पार्टी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“प्रत्येक नौ–नौ महिनामा

पुरा पढ्नुहोस

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

ललितपुर, १ मंसिर।  मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर

पुरा पढ्नुहोस

कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी छ : प्रम देउवा

दार्चुला, १ मंसिर  । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गर्नुभएको छ । काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा

पुरा पढ्नुहोस

साउदी पुगेका धुर्मुस सुन्तली मुस्लिम पोशाकमा (तस्विरसहित)

काठमाडौं, १ मंसिर । हास्य कलाकार तथा समाजसेवी दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हाल साउदी अरबमा रहेका छन् । आफूहरुको अगुवाइमा निर्माणधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’लाई सहयोग जुटाउन रियादमा रहेका हुन् । उक्त

पुरा पढ्नुहोस

आइसिएको ग्लोबल बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ, १ मंसिर । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो । मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म

पुरा पढ्नुहोस

निर्वाचन प्रभावित बनाउन विप्लव समूहको श्रृंखलाबद्ध बम विस्फोट !

काठमाडौं, १ मंसिर । यही मंसिर १० र २१ गते मुलुकभर दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । राजनीतिक दलहरु चुनावी सभा र प्रचार

पुरा पढ्नुहोस

चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

काठमाडौंँ, १ मंसिर ।  नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने

पुरा पढ्नुहोस

गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ

काठमाडौँ, १ मंसिर ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई आज कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित

पुरा पढ्नुहोस

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

महोत्तरी, १ मंसिर ।  माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघरबार भएका छन् । वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका

पुरा पढ्नुहोस

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

कल्पना पौडेल  काठमाडौँ, १ मसिर । ‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै बसिरहेकी दिदीले

पुरा पढ्नुहोस