एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर,

Read More

जनप्रतिनिधिकै घरमा छाउगोठ

सुर्खेत – चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ । सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको

Read More

स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौँ – सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ

Read More

विको जग्गामा प्राध्यापक र कर्मचारीको रजाइँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा ओगटेका प्राध्यापक र कर्मचारीले त्यसलाई आफूखुशी भाडामा लगाएर कमाइको थलो बनाएका छन् । नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडामा लगाएका हुन । त्रिभुवन

Read More

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोग तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको स्रोतले जनाएको छ

Read More

भैँसीपालनबाट मनग्य आम्दानी

लमही, २५ पुस ।  रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले । तुलसीपुर १९

Read More

रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

जोहानेस्बर्ग, २५ पुस । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल

Read More

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बेइजिङ, २५ पुस । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको

Read More

के तपाईलाई थाहा छ ? यी महिनामा जन्मेका मानिसहरु अति नै भाग्मानी हुन्छन नी, कही तपाईको जन्म महिना पो पर्यो कि ?(जान्नुहोस्)

काठमाडौ । हरेक मानिसहरुको जन्म फरक फरक महिना ,बार र गतेमा भएको हुन्छ । यही अनुसार पनि मानिसहरुको भविष्यको सूत्रहरु पत्तो लाग्ने ज्योतिष शास्त्रीहरुले बताएका छन् । त्यसैले आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ

Read More

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

पोखरा, २५ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु

Read More