दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तौलिहवा, २५ वैशाख । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का

Read More

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

काठमाडौँ – धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार

Read More

चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं – छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका ९कामपा०बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ । यो समाचार आजको नेपाल

Read More

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

काठमाडौँ – पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ

Read More

अयोग्य हुने गरी बर्खास्त गरेका पाइलटलाई १८ लाख तलब दिएर पुनः नियुक्ति

काठमाडाैं - सन् २०१४ मा नियुक्त भएका क्याप्टेन आङनुरी शेर्पाले वाई १२ ई विमान उडाउँथे । उनी अमेरिकाको स्थायी बासिन्दा भएको थाहा पाएपछि निगमले उनलाई भविष्यमा स्थायी सेवाका लागि अयोग्य ठहर गरी सेवाबाट बर्खास्त गरेको

Read More

चेन्नाईलाई हराउँदै मुम्बई फाइनल प्रवेश

काठमाडौंः साविक विजेता चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई आइपीएल २०१९ को फाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको क्वालिफायरमा मुम्बईले चेन्नाईलाई उसैको मैदानमा ६ विकेटले पराजित गरेको हो। यस सिजन चेन्नाईमाथि मुम्बईको यो तेस्रो जित

Read More

वायु सेवामा पाइलट नियुक्तिदेखि तालिमसम्म चरम अनियमितता

काठमाडाैं - नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५

Read More

बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा

काठमाडौं - बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र

Read More

ओलीको बोलीले हंगामा

काठमाडौँ – ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा

Read More

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको

Read More