आज अक्षय तृतीयाको दिन चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्म दिन मनाउदै , कति बर्ष लागे उनी ?

काठमाडौँ ,२४ वैशाख । चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन रहेको छ । उनी २००७ साल बैशाख २४ गते काठमाडौँको जितपुर फेदीमा जन्मिएका हुन् । उनी आजबाट ६९ बर्षमा प्रवेश गरेका छन् । तर

Read More

फेसबुकले यहीँ महिनादेखि भिडियो च्याट एप बन्द गर्दै

काठमाडौँ । फेसबुकले यहीँ महिनादेखि आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कबाट परीक्षण सुरु गरेको यो ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय

Read More

दोहोरी व्याटलका गायक प्रकाश सपुतको रोमान्टिक जोडी ! यस्तो छ उनको अन्तरजातीय प्रेम र रोचक भागी विवाह

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा दोहोरी ब्याटल, र बोल माया जस्ता चर्चित गीतहरु गाएर दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएका गायक प्रकाश सपुतको प्रेम कथा निकै रोचक रहेको छ । आज भन्दा ११ वर्ष अगाडी

Read More

विज्ञापन विधेयक पारित भए केबल व्यवसाय समाप्त हुने, विदेशी च्यानल हेर्न नपाइने

पब्लिक न्युज एजेन्सी, काठमाडौं । चार वर्षअघि नै सरकारले रोकेको क्लिन फिडसम्बन्धी व्यवस्था विज्ञापन विधयेकमा समावेश गरेर सरकारले लागू गर्न आँटेपछि नेपालका केबल प्रसारकहरु चिन्तित भएका छन् । प्रतिनिधिसभाबाट पारित भएर विज्ञापन सम्बन्धी विधयेक राष्ट्रियसभामा पुगेको

Read More

किन प्रश्न सोध्दा रिसाए ऋषि धमला ? झण्डै भयो अन्तरर्वातामै हात हालाहाल (भिडियो)

काठमाडौँ । यो संसारमा हरेक मानिसहरु आफ्नो बारेमा राम्रो भन्यो धेरै खुसी हुन्छन् । तर त्यही मानिसहरुको नकरात्मक कुरा गर्यो रुष्ट भैदिन्छन् । त्यसपछि निकटतम सम्बन्धमा पनि चिसोपना आउँछ । आज हामी त्यस्तै एक अन्तवार्ताको

Read More

आमासँगै जेलमा रहेकी ४ वर्षिय बालिकाले ल्याइन परिक्षमा ९६ प्रतिशत

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा रहेकी आमासँगै कारागारमा रहेकी ४ वर्षिय बालिकाले नर्सरी कक्षामा ९६ प्रतिशत अंक ल्याएकी छन् । उनी आमासँगै गुल्मी कारागारमा बस्दै आएकी छन् । गत बैशाख १२ गते अभिभावकत्व ग्रहण गर्र्दै

Read More

पत्रकार रवी लामिछाने र निकिताले बाँडे विवाहको निमन्त्रणा कार्ड ! कहिले र कहाँबाट हुँदै छ विवाह ?

काठमाडौँ । चर्चित पत्रकार रवि लामिछानेले निकिता पौडेलसँग आउँदो जेठ ३ गते विवाह गर्ने भएका छन् । केही समय अगाडि काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका उनीहरुले अहिले परम्परागत रुपमा विवाह गर्न लागेका हुन् । यो

Read More

१६ वर्षपछि जुरेको अक्षय तृतीयाको यस्तो महासंयोग, लक्ष्मी र विष्णुलाई प्रसन्न पार्नुहोस् मिल्नेछ खुसी नै खुसी

काठमाडौँ । बैशाख महिनाको शुक्ल पक्षको तृतिय तिथिको दिन मनाइने अक्षय तृतियाको दिनलाई हिन्दु धर्ममा विशेष महत्व दिने गरिन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतियको तात्पर्य भनेको यस्तो दिन हो जुन दिन जस्तो काम गरेपनि

Read More

१६५ जना यात्रु बोकेर दुबई उडेको नेपाल एयरलाइन्सको विमानमा पाइलट मस्त निदाइदिएपछि…

काठमाडौं, २४ वैशाख । यो तस्बिर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । उनी हुन् क्याप्टेन नागराज शंकरमूर्ति । एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको तस्बिर हो यो । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए

Read More

५०० वर्ष पुरोनो शिवको मन्दिर रेखदेख गर्दै मुस्लिम परिवार, हरेक दिन नमाजसँगै विधिवत रुपमा यसरी गर्छन् पुजा

काठमाडौँ । मुस्लिम समुदायका व्यक्तिले पनि हिन्दुको मन्दिर संरक्षण गर्छन् भन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । वास्तवमा भन्ने हो भने हिन्दु र मुस्लिम दुई अगलग धर्म हुन् । धर्मको नाममा मुस्लिमहरु अन्य धर्मभन्दा कट्टर

Read More