यी हुन् संसार लोभ्याउने शरीर भएकी हट मोडल, उनको तस्विरले सबैलाई बनायो चकित !

पछिल्लो समय समाजिक संजालमा धेरै मानिसहरु जोडिएका छन् । धेरैले आफ्नो सुन्दरताको कारणले सामाजिक संजालमा चर्चा पनि बटुल्न सफल भएका छन् । आजभोलि सामाजिक संजालमा सुन्दरी युवतीको तस्विरहरु निकै भाइरल भएको छ । सुन्दरी युवतीका

Read More

हिमपातका कारण डोटीसहित आसपासका जिल्लामा विद्युत् सेवा अवरुद्ध

विमलबहादुर विष्ट डोटी, २३ पुस । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो ।

Read More

गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको धमाधम

काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ। बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ। धावनमार्गको कालोपत्रको काम

Read More

उनले इस्लाम धर्म परित्याग गरिन् र अहिले उनी आफ्नै जीवन जोगाउन भाग्दैछिन्

थाईल्यान्डको ब्याङ्‌ककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी एउटी साउदी युवतीले आफ्नो जीवन असुरक्षित भएको भन्दै फर्किन अस्वीकार गरेकी छन्। थाई अध्यागमन अधिकारीहरू १८ वर्षीया रहाफ मोहम्मद अल-कुकुनलाई उनको कुवेत पठाउने योजनामा छन्। उनको परिवार हाल कुवेतमा छ। उनलाई

Read More

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच

Read More

हिउँ पर्दा पर्यटक दङ्ग

सिञ्जा, २३ पुस । जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्लीबासी जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छन् । हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै

Read More

यी हुन् २०१८ मा विश्वकै सबैभन्दा सुन्दर महिला घोषणा भएका सुन्दरीहरु

एजेन्सी,२३ पुस । सन् २०१८ सकिए लगतै विश्वकै सबैभन्दा सुन्दरी महिलाको सूचि तयार पारेको छ । उनीहरु सुन्दरी हुनुको साथै विश्वमाझ बुद्धिमान, लोकप्रिय, आकर्षक बन्न सफल भएका छन् ।विभिन्न विषयमा गरिएको मुल्याङनमा ससफलता हासिल गरेपछि

Read More

परराष्ट्रमन्त्री प्रदिप ज्ञावली भारत जान लाग्दा भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग !

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइएको छ । भारत जान लागेको बेला ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट दोहोरो चेकिङ्ग गरिरहेको बताए । तर

Read More