चीनको चेतावनी ,’भारतीय सेना फिर्ता बोलाउ नत्र लाजमर्दो होला’

बेइजिङ । चीनका सरकारी सञ्चारमाध्यमले भारतलाई हिमालयमा विवादित सीमा क्षेत्र डोक्लामको आफ्नो भूभागमा गैरकानुनी रुपमा बसिरहेका आफ्ना सैनिक फिर्ता नबोलाए लज्जास्पद स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन-भारत र

पुरा पढ्नुहोस

भारत-भियतनाम सम्झौता : चीनको समुद्रमा भारतलाई तेल

नयाँ दिल्ली । भियतनामले भारतको एउटा पेट्रोलियम कम्पनीसँग गरेको दक्षिण चीन समुद्रमा तेल उत्खनन् सम्झौता नविकरण गरेको छ । सम्झौता नविकरणपछि भारतीय कम्पनीले भियतनाम-चीनको विवादित जलक्षेत्रमा उत्खनन् सुरु गरेको छ ।यसै महिनाको सुरुमा भियतनामले सम्झौता

पुरा पढ्नुहोस

दरबारप्रति बेवास्ता

काठमाडौँ । राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनकि केन्द्र सिंहदरबारलाई बर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ । तर अन्य दरबारको विषयमा

पुरा पढ्नुहोस

राजधानीका ज्यानमारा भ्वाङहरू

काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कसैले 'स्मार्ट सिटी' र 'स्याटेलाइट सिटी' त कसैले 'मोनोरेल' सञ्चालन

पुरा पढ्नुहोस

प्रधानमन्त्रीले रिसाउँदै भने – ‘तपाईंहरू के गरिरहनुभएको छ ?’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर

पुरा पढ्नुहोस

धराप थाप्ने सरकार : झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रीमती

काठमाडौं ।  एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रीमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको

पुरा पढ्नुहोस

दिनहूँ विमानबाटै कार्यालय आउजाउ गर्ने कर्ट भोन

क्यालिफोर्निया अमेरिका  - विश्वको कयौँ मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो । अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दुरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् । तर,

पुरा पढ्नुहोस

कोरियामा कामदारको पारिश्रमिक बृद्धि ?

दक्षिण कोरिया । दक्षिण कोरियाले आगामी बर्ष सन् २०१८ मा कामदारको न्युनतम् पारिश्रमिक १६.४ प्रतिशतले बृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१८ जनवरीदेखि डिसेम्बरसम्म लागनु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक

पुरा पढ्नुहोस

डेढ अर्बमा ६७ करोड घोटाला

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ ।जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको छ । आजको नागरिकमा खबर छ

पुरा पढ्नुहोस

दार्जीलिङ भाषा आन्दोलन : गोर्खाल्याण्डमा अनिश्चितकालीन बन्द

दार्जिलिङ । बंगाल प्रहरीले बिहीबार बिहन गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव (जिटिए) प्रमुख बिमल गुरुङ्गको दाजिलिङ स्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि दार्जीलिङसहित पुरै गोर्खाल्याण्ड अनिश्चित कालिन बन्द सुरु भएको

पुरा पढ्नुहोस