८० बर्षका वडाध्यक्ष र उनको धोको

सिन्धुपाल्चोक – छोरा नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० बर्षीय कर्ण बहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित भएका छन् ।उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । नाति उमेरका माओवादी केन्द्रका

पुरा पढ्नुहोस

प्रधानसेनापति किन जाँदैछन् अमेरिका ?

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार (आज) अमेरिका जाँदै छन् । प्रधानसेनापति भएपछि उनको यो दोस्रो अमेरिका भ्रमण हो । उनी अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक

पुरा पढ्नुहोस

दुई उम्मेदवारलाई बराबर मत : यसरी लगाइयो टुंगो

नेपालगन्ज ।  स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् । सल्यानको ढारचौर गाउँपालिका ४ को वडाध्यक्ष गोला प्रथाबाट छानिएको छ । डोलपाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी

पुरा पढ्नुहोस

सरकार हस्तान्तरण गर्न प्रधानमन्त्रीका चार तयारी : सरकार फेर्न नदिने राजपाको चेतावनी

सरकारका उपलब्धि सदनलाई जानकारी गराउने प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे ४ देखि ७ जेठभित्रै संसद्लाई जानकारी दिने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन गराउन सफल भएको भन्दै उनले निर्वाचनमा सहयोगी सबैलाई पनि धन्यवाद दिने

पुरा पढ्नुहोस

निर्वाचनप्रति बेलायतको गुनासो

काठमाडौं । बेलायतले दुई दशकपछि भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ । निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको छ। आजको कान्तिपुर

पुरा पढ्नुहोस

सवा एक करोड सिम प्रगोगविहीन

काठमाडौं । नेपालका अग्रणी मोवाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई

पुरा पढ्नुहोस

मतदाताले नबुझेको तालमेल : रेणुको भाग्यको निर्धारण कांग्रेस मतदाताको हातमा

काठमाडौं । निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।मतदाताले तालमेल नबुमतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी

पुरा पढ्नुहोस

छुद्रग्रहमा झुन्डिएर आकाशमा उडिरहने भीमकाय गगनचुम्बी

एजेन्सी, वैज्ञानिकहरू अहिले अद्भूत भवनको निर्माण गर्ने सोचमा छन्। यो अहिले विश्वका ठूला शहरहरूमा निर्माण भएका चिल्ला गगनचुम्बीभन्दा फरक हुनेछ। यो विश्वको सबैभन्दा अग्लो त हुन्छ नै तर यो अनौठो भवन पृथ्वीमा अडेको हुने छैन।

पुरा पढ्नुहोस

स्थानीय निर्वाचनप्रति चीनले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको  छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन

पुरा पढ्नुहोस

कहाँ खसे सबै भन्दा धेरै र कम भोट ?

काठमाडौं । आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ । भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ

पुरा पढ्नुहोस