राप्रपा सरकार बाहिर रहने अवसर प्रधानमन्त्रीको सौजन्यता– कमल थापा

कमल थापा । राप्रपालाई नियतिले फेरि एक मौका दिएको छ, सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर

पुरा पढ्नुहोस

‘खड्ग–श्रीमान्’द्वारा निर्वाचन आचारसंहिता ‘अचार’

बसन्तप्रकाश उपाध्याय एक ‘गाछी–छाप’ पार्टीका शुभचिन्तक भेटिए । उनले भने – ‘असार १४ गते त ठूलो पानी पर्छ भन्ने सुनेको छु । ठूलो पानी परेपछि सौखिन–नेता एवं कार्यकर्ताहरु भोट हाल्न नजालान् नि फेरि ।’ मन पोलेर हृदयदेखि

पुरा पढ्नुहोस

पतनको बाटोमा राजपा ! सकिने बाटोमा हिड्ने की जनताको मत लिने ?

टिप्पणी/सुदीप विमली काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिने र निर्वाचन भाँड्न आन्दोनका गर्ने निर्णय गरेको छ । आइतबार राजपाले लिएको आन्दोलनको निर्णय उसकै लागि घातक हुने देखिन्छ

पुरा पढ्नुहोस

संघीयता कार्यान्वयनमा कर्मचारी किन बाधक ?

समाचार टिप्पणी÷तीर्थराज बस्नेत  राजनीतिक प्रणाली नै परिवर्तन भएर आएको संघीयता कार्यान्वयनको ‘पिक आवर’मा आएर कर्मचारीले असहयोग गर्दै आएका छन् । राजनीतिक प्रणाली परिवर्तन हुँदा समेत करिब ८० हजारको संख्यामा रहेका निजामति कर्मचारीले भने पौने तीन करोड

पुरा पढ्नुहोस

मैले तक्मा किन पाउने हजुर ?

 हो हजुर ! मैले तक्मा पाउनुपर्ने कुनै कारण देखिनँ । गणतन्त्र नामधारी यो तक्मा पाउन त गणतन्त्रको लागि केही योगदान त गर्नुप¥यो नि होइन र हजुर ! मैले तक्मा पाउनुपर्ने त्यस्तो के नै पो गरेको

पुरा पढ्नुहोस

अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू !

वसन्तप्रकाश उपाध्याय मुलुकको चालीसौं र व्यक्तिगत तवरमा चौथोपटक प्रधानमन्त्री बन्ने चर्चामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा चर्काचर्का टिप्पणी र अनेकन् खालका विचार उठान भएका छन् यतिखेर । स्वभावतः सत्ता परिवर्तन सन्निकट परिवेशमा यस्ता कुराहरु

पुरा पढ्नुहोस

यस कारण कांग्रेससँग मतदाता टाढिए

काठमाडौं, ९ जेठ । एक साताअघि सम्पन्न तीनवटा प्रदेशमा भएको स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार संसद्को पहिलो दल बनेको नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ । संसद्मा दोस्रो स्थानमा रहेको एमाले स्थानीय तह निर्वाचनको परिणामअनुसार पहिलो

पुरा पढ्नुहोस

त्यसबेला बेलाको काँग्रेस नभएको भए अदालतलाई एमालेले उहिल्यै कोठीमा पुर्‍याइसक्थ्यो

जेपी गुप्ता २०५१ को संसदीय मध्यावधि निर्वाचन भै संसद गठन भइसकेको थियो । म पनि २०५ सांसद मध्ये एक थिए । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद बिघटनका लागि गर्नुभएको सिफारिशलाई सर्वोच्च अदालतले अस्विकार गरेकाले संसदले

पुरा पढ्नुहोस

पशुपतिनाथमा पश्चिमा गोराहरुलाई प्रवेश दिँदा के अप्ठ्यारो हुन्छ र ?

निप्रेश उप्रेती । आज आमा र दिदीकोसाथ सपरिवार पशुपतिनाथ गइयो । म सधैं भन्छु,“की आमाको साथमा की पशुपतिनाथमा ईश्वरको अनुभूति हुन्छ। मन्दिरको मुलद्वारमा प्रवेश गर्न लाग्दा एउटा दृश्यको साक्षी बनेँ । द्वारपालले एकजना पश्चिमा गोरो छाला

पुरा पढ्नुहोस

उपप्रधानमन्त्रीमा वरियता विवाद : निधि र थापा को सिनियर ?

बिन्दुकान्त घिमिरे । उमेरको हिसावले विमलेन्द्र निधि र कमल थापा करिव करिव समकालीन हुन् । पारिवारिक पृष्ठभूमि पनि दुवैको उच्च मध्यम वर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमि

पुरा पढ्नुहोस