अन्तरमहादेशीय सञ्जालका ‘ड्रग्स ट्राफिकर’हरू नेपालमा पक्राउ पर्दै छन्

लागू औषध नेपालमा बेच्न वा बजार बनाउन भन्दा पनि यहाँबाट अन्तै लैजान नेपाललाई प्रयोग गरिरहेको अवस्था छ । यो हाम्रा लागि रहस्यमय र सोचनीय विषय हो । इन्टरनेसनल ट्राफिकरहरूको ट्रान्जिट प्वाइन्टको रुपमा नेपाल प्रयोग भइरहँदा

पुरा पढ्नुहोस

इस्लाम धर्ममा नारी : बुर्का किन लगाउने ?

इस्लाम धर्ममा पर्दा प्रणाली छ, महिला र पुरुष दुवैका लागि । पुरुषलाई नै पहिले पर्दा गर्न भनिएको छ, कुरानमा । पर्दा भन्नाले कपडाको मात्रै नबुझौँ । सबैभन्दा पहिले पुरुषलाई हृदयको पर्दा गर्न भनिएको छ । कुनै

पुरा पढ्नुहोस

काठमाडौंमा फोहोरबाट ग्यास निकाल्ने यस्तो छ योजना : साउनदेखि प्लान्टबाट ग्यास निकालिने

काठमाडौं महानगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने प्रविधिको परीक्षण गर्दै छ । यही साउनभित्रै फोहोरबाट ग्यास निकाल्ने एउटा प्लान्ट टेकुमा राखिने भएको छ । काठमाडौंमा निस्कने फोहोरको प्रकृति, त्यसको व्यवस्थापनसाथै ग्यास निकाल्ने प्रविधिबारे कामनपा वातावरण विभागका प्रमुख

पुरा पढ्नुहोस

रंगमञ्च बहस : रंगमञ्च मेरा लागि ‘पेन किलर’ हो

कतिपय अवस्थामा मानिसले अन्य जनावरको सिकार गर्न खोज्दा आफैं सिकार हुन पनि पुग्थ्यो । अनि मानिसले सिकार कसरी गर्ने भनेर रिहर्सल , तालिम गर्न थाल्यो— कोही सिकार वा जनावर बन्ने, कोही सिकारी बन्ने र नाटकीय

पुरा पढ्नुहोस

माग्नेबूढाको संघर्ष : फुटपाथ पसले, टेम्पु ड्राइभर हुँदै कलाकार

आन्दोलनकारीले गज्जबको सर्त राखे, १० मिनेट हँसाएर जानुस् । अकस्मात के भनेर, के गरेर हँसाउने ? उनले धेरैबेर सोच्नुपरेन । उनलाई फुरिहाल्यो, यही नेपालबन्दलाई किन व्यंग्य नगरुँ ? उनले नेपालबन्दकै व्यंग्य गरेर हँसाए, केहीबेरलाई बाटो

पुरा पढ्नुहोस

चुनावमा १०-२० सिट जितेर सरकारमा भाग खोज्न नयाँ शक्ति आएको होइन

संस्कृतको केन्द्र जनकपुर, संस्कृत विश्वविद्यालय दाङमा खोल्ने ? मधेस उर्वर भूमि, माटो परीक्षण प्रयोगशाला ललितपुरमा राख्ने ? अहिले मुलुकमा भइरहेको खासगरी मधेसी र आदिवासीका आन्दोलनलाई सम्बोधन गर्ने सवालमा हाम्रो सकारात्मक दृष्टिकोण छ । संविधान जारी हुनुअघि

पुरा पढ्नुहोस

नेपालकै पहिलो सरोदवादक नारी : दुई छाक टार्न त गाह्रो छ तर आनन्दित छु

बाजा सिक्ने सुरुवाती दिनहरू  कठिन थिए । बाजाका तारमा नङ घोट्दा–घोट्दा रुपाका औंला रगताम्य हुन्थे । चार–पाँच घन्टा एकै ठाउँमा बस्दा ढाड दुख्थ्यो । फेरि घरका काम पनि नभ्याई नहुने । तर उनले निरन्तरता दिन

पुरा पढ्नुहोस

टेम्पु चालक चन्द्रमायाको सपना – छोरी पढाउनु छ हजुर

चन्द्रमायाले गाँस र बासका लागि मात्रै बिनातलब गलैंचा कारखानामा काम गरिन्, धर्म परिवर्तन पनि गरिन्, बिहे गरिन्, छोरी जन्माइन्, अन्ततः आफ्नो परिचय बनाइन्— टेम्पु चालक । फातिमा बानु ‘टेम्पु चलाउने महिलाजति सबै बम्बईमा बेचिएर फर्किएका हुन् ।

पुरा पढ्नुहोस

यो सहरमा म दौरामा तुना हाल्न आएको हुँ : अंकित खड्का

‘अंकित, तिमीले राम्रो गरेका रहेछौ, हिमालय टाइम्समा तिम्रोबारे पढें । मण्डलाका अन्य साथीहरुबाट पनि बुझिरहेको थिएँ,’ एक हप्तापछि फर्केर निर्देशक सुनील पोखरेलले भने । ध्रुवसत्य परियार ‘रुद्रमान’ मण्डला थियटरको भर्याङबाट बाहिरिँदै थियो, दर्शकको नजर उहीतिर ओइरियो । ‘दर्शकले

पुरा पढ्नुहोस

महिला नेतृत्व : महिलाले के नै गर्न सक्छन् र भन्ने पुरुषवादी सोच कायमै छ

  नविना लामा, अध्यक्ष, अनेरास्ववियु नविना लामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २२ औं महाधिवेशनबाट गत फागुनमा अध्यक्षमा निर्वाचित भइन् । लामा अनेरास्ववियुको इतिहासमा दोस्री महिला अध्यक्ष हुन् । अध्यक्ष भएपछि लामाले के गरिन् त ?

पुरा पढ्नुहोस