यात्रामै प्राथमिक उपचार !

बागलुङमा सार्वजनिक बसभित्रै प्राथमिक उपचार सेवा शुरु भएको छ । ‘वेलनेश टिम’ काठमाडौँको सहयोगमा धौलागिरि अञ्चल यातायात बस व्यवसायी समिति बागलुङले जिल्लामै पहिलो पटक बसभित्रै प्राथमिक उपचार सेवा शुरु गरेको हो । समितिमा आबद्ध दुई

Read More

करोडौँ अस्ट्रेलियन डलर मूल्यबराबरको नोटमा अशुद्ध शब्द

अस्ट्रेलियामा ५० डलरको नोटमा छापिएको एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलिया आरबीएले छापेको करोडौँ डलरको नयाँ नोटमा अङ्ग्रेजी शब्द "रिस्पोन्सबिलिटी" को हिज्जे बिग्रिएको छ। आरबीएले नोटमा अशुद्धि भएको बिहीवार पुष्टि गरेको

Read More

हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालन

डोल्पा, २६ वैशाख । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो । त्रिपुरासुन्दरी नगरपालिका–२ मा

Read More

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण

काबुल, २६ बैशाख । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका

Read More

बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा आलु भण्डारण गृह बन्दै

बागलुङ, २६ वैशाख । काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ । यसका लागि गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम

Read More

हिमाली गाउँपालिकाः घरघरमा बिजुली र पानी

जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको छ । “गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य छ”, गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो, “बिजुली, सडक र

Read More

सर्पले डस्दा गाई मरे

गौशाला, २६ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ । आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस

Read More

भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

पोखरा, २६ वैशाख । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।सिक्किम सरकार ग्रामीण

Read More

एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

कञ्चनपुर, २६ वैशाख (रासस) ः एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा

Read More

बौद्ध–जोरपाटी सडकखण्ड समयमा मर्मत सम्भार नगरेको भन्दै स्थानीय र प्रहरीबीच झडप

काठमाडौँ,२६ वैशाख । काठमाडौँको बौद्ध जोरपाटीमा सडकमा आज स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले विहानै बौद्ध जोरपाटी सडकखण्डको काम करिब ४ वर्षदेखि हुदै आएपछि समयमा मर्मत सम्भार नभएको भन्दै सांकेतिक विरोध गर्दै सडक

Read More