बाढीका कारण औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

हेटौँडा, २ भदौ । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय

पुरा पढ्नुहोस

नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब

काठमाडौँ, १ भदौ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ । वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब

पुरा पढ्नुहोस

बाढीले २५ करोडको माछा बगायो

महेन्द्रनगर (धनुषा), १ भदौ । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् । जिल्ला कृषि विकास

पुरा पढ्नुहोस

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन

मनिषा पौडेल, काठमाडौं, १ भदौ । संसदीय समितिले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको व्यवस्थापिका संसद् अन्तर्गतको अर्थ समितिको बैठकले बाढी, पहिरो र डुबानबाट मृत्यु

पुरा पढ्नुहोस

सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग आग्रह

काठमाडौँ, ३२ साउन । नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् ।  नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष

पुरा पढ्नुहोस

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, ३१ साउन । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८

पुरा पढ्नुहोस

बाढीपहिरो पीडितलाई चीनले १० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ, ३१ साउन । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको

पुरा पढ्नुहोस

बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

रमेश लम्साल, काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।  प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई

पुरा पढ्नुहोस

सहयोग हिनामिना गरेको उजुरी गर्ने हुमागाईंलाई कारबाही गर्न धुर्मुसको माग

काठमाडौं, २९ साउन । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष तथा हास्यकलाकार एवम् समाजसेवी सीताराम कट्टेल (धुर्मुस)ले फाउन्डेशन र यसमा आवद्ध व्यक्तिहरुको चरित्र हत्या तथा बद्नाम गर्न खोजेको भन्दै काभ्रे धुलिखेल ९ का राज हुमागार्इंलाई कारबाही गर्न

पुरा पढ्नुहोस

धितोपत्र बजार ः करिब चार अर्बको कारोबार

काठमाडौँ, २८ साउन । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार

पुरा पढ्नुहोस