चार लाख बढी बक्यौता रकम असुल

बैतडी, १८ वैशाख । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटन थालेपछि रु चार लाख भन्दा बढी बक्यौता रकम असुल भएको छ । उक्त केन्द्रले तीन महिना वा सोभन्दा बढी

पुरा पढ्नुहोस

नापी कार्यालयका हाकिम २ लाख रुपैयाँ घुस सहित कार्यकक्षबाटै पक्राउ

काठमाडौं, १९ असोज । काठमाडौंस्थित चावहिलको नापी कार्यालयमा प्रमुख तथा प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुस

पुरा पढ्नुहोस