कुबेत जान लागेका चार किशोरीलाई उद्घार

कपिलवस्तु, २ भद्रौ । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी

पुरा पढ्नुहोस

बाजुरामा दुई हजार बालबालिका कुपोषित

बाजुरा, २ भदौ । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ । जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत

पुरा पढ्नुहोस

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

सिवी अधिकारी, काठमाडौँ, २ भदौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी

पुरा पढ्नुहोस

वाइसीएलको सम्मेलन काठमाडौंमा सुरु, दीपशिखा र शैलेन्द्रको नेतृत्वमा दाबेदारी

काठमाडौं, २ भदौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय एकता सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कोटेश्वर पार्टी प्यालेसमा सुरु भएको सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका

पुरा पढ्नुहोस

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई

पुरा पढ्नुहोस

पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर

काठमाडौँ, २ भदौ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन

पुरा पढ्नुहोस

शरीर जलेकी महिलालाई अस्पताल भर्ना गरे धुर्मुसले

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेका छन् । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी

पुरा पढ्नुहोस

म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन

राजविराज, २ भदौ । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् । सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण

पुरा पढ्नुहोस

पोखरीमा डुबेर वृद्धको मृत्यु

चितवन, २ भदौ । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोहीे वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहोस

डुबानमा परेपछि सुस्ताका बासिन्दाद्वारा भारततर्फको नहर फुटाउने प्रयास

काठमाडौं, भदौ २ । पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे । लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २

पुरा पढ्नुहोस