स्थानीय तह निर्वाचन, मतदान शुरु

काठमाडौं, ३१ वैशाख । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ सम्म चल्ने छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका

Read More

आठ हजार पर्यवेक्षक मतदान केन्द्रमा, यस्ता छन् पालना गर्नुपर्ने आचरण

सुशील दर्नाल/कल्पना पौडेल, काठमाडौँ, ३० वैशाख । लामो समयको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनका विषयमा अनुगमनका लागि ३४ जिल्लाका मतदान केन्द्रमा पर्यवेक्षकहरु पुगिसकेका छन् । विज्ञापनमार्फत छानिएका ४९ सङ्घसंस्थाका आठ हजार १४९ पर्यवेक्षक उपत्यकासहितका ३४

Read More

अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्युु

सन्धिखर्क, ३० वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । अडगुरी निवासी दलकुमारी मर्साइको शनिबार बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा

Read More

मतदान गर्न प्रधानमन्त्री चितवन पुगे

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्न शनिबार चितवन पुगेका छन् । शनिबार अपरान्ह चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माविको केन्द्रबाट मतदान गर्नेछन् ।

Read More

अघिल्लो स्थानीय निर्वाचन : कति छिट्टै बितेछ दुई दशक !

प्रकाश सिलवाल , काठमाडौँ, ३० वैशाख । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भने, “शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो

Read More

भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म अनुमति बेगरका सवारी सञ्चालनमा रोक

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन

Read More

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा, चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा

किरण भट्टराई,  काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् । नेपाली सेना ३१ हजार,

Read More

सरकारले विदेशी औषधि आफैँ खरिद बिक्री गर्ने

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैँले गर्ने निर्णय गरेको छ । सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी

Read More

रामेछापमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता विच झडप, ६ घाइते

रामेछापको दोरम्बा गाउँपालिका–४ मा एमाले र माओवादी केन्द्रका कार्यकर्ता विच झडप हुँदा ६ माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपमा परी तुलबहादुर थापा, हिराबहादुर थापा, जितबहादुर थापामगर, देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर घाइते भएका

Read More

पैसा बाँड्दाबँड्दै मन्त्री थकाली समातिएपछि मुस्ताङमा प्रदर्शन

मुस्ताङ, ३० वैशाख । मतदातालाई पैसा बाँड्दाबाँड्दै रङ्गेहात वाणिज्यमन्त्री रोमी गौचन थकाली समातिएपछि मुस्ताङमा प्रदर्शन भइरहेको छ । आइतबार हुने स्थानीय तह निर्वाचनको मौनअवधि सुरु भइसकेका बेला शुक्रबार राति दालोमे गाउँपालिका तेताङ गाउँका मतदाताको घरघरमा पुगेर

Read More