माओवादी केन्द्रले टुंगो लगायो संघ र प्रदेश सभाको लागि उम्मेदवार

इलाम, ७ असोज ।  नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार

पुरा पढ्नुहोस

सरकारद्वारा ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु

काठमाडौँ, ६ असोज । गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन : जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै

पुरा पढ्नुहोस

मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेपछि …

कञ्चनपुर, ६ असोज । मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै

पुरा पढ्नुहोस

बाजुरामा पहिरोमा परी एकको मृत्यु

बाजुरा, ६ असोज । बाजुराको हिमाली गाउँपालिका–६ मा रहेको रागेगौडामा गएराति १ः३० बजे आएको पहिरोमा परी एक जना भेडा व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला श्रीनगर घर भएका ३५ वर्षीया तेजबहादुर बुढाको मृत्यु

पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौँ तीर्थयात्री अलपत्र

फलेवास (पर्वत), ६ असोज । जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गत बुधबार दिउँसोदेखि लगातार परेको

पुरा पढ्नुहोस

परिणाममुखी काम गर्न गैरसरकारी संघसंस्थालाई राष्ट्रपतिको अाग्रह

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताए । अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय

पुरा पढ्नुहोस

रामेछापका बस दुर्घटना, ३ जनाको मृत्यु, २० घाइते

रामेछाप, ६ असोज । रामेछापमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । दुर्घटनामा रामेछाप नगरपालिका ८ का ५५ वर्षीय दीपककुमार श्रेष्ठ, बझाङको रायगाउँपालिकाकी २५ वर्षीया उमा खड्का

पुरा पढ्नुहोस

गोरखा २ मा बाबुराम र नारायणकाजीको टक्कर हुने, माओवादीले गर्‍यो सिफारिस

काठमाडौं, ६ असोज । केही समय एउटै पार्टीबाट राजनीति गरेका नेपालको दुई चर्चित नेता आगामी प्रतिनिधिसभा निर्वाचनमा आमने–सामने हुने भएका छन् । माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेपछि नयाँ

पुरा पढ्नुहोस

रौतहटको चन्द्रपुर र बाराको निजगढ नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं, ६ असोज । रौतहटको चन्द्रपुर र बाराको निजगढ नगरपालिकामा कांग्रेस विजयी भएको छ । चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेसका रामचन्द्र चौधरी नौ हजार सात सय १४ मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा एमालेकी रामरति

पुरा पढ्नुहोस

लोहारपट्टि नपामा काँग्रेस विजयी

काठमाडौँ  । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी

पुरा पढ्नुहोस