स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, २५ वैशाख । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com,

Read More

धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छः प्रमुख निर्वाचन आयुक्त डा यादव

धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका  छन । जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी

Read More

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

लमजुङ (बेँसीसहर), २५ वैशाख । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक

Read More

शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

काठमाडौँ, २५ वैशाख । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् । निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल

Read More

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

सुशील दर्नाल, काठमाडौँ, २५ वैशाख । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन

Read More

निर्वाचन प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो

काठमाडौँ, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ । निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी,

Read More

कांग्रेसका कार्यकताद्वारा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार

स्याङजा, २५ वैशाख । स्याङजामा चुनावी कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् ।चापाकोट नगरपालिका–६ धारापानीस्थित घरदैलो कार्यक्रम भइरहेका बेला एमालेका कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते भएका

Read More

भोटा हाल्न गाउँ फर्कंदै मतदाता

पोखरा, २५ वैशाख । निर्वाचनको मिति नजिकिँदै गएपछि सहरमा विभिन्न पेसा र व्यवसाय गर्दै आएका मतदाता गाउँ फर्कन थालेका छन् । पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारणका लागि आफ्नो मतदाता नामावलीमा नाम गाउँमा भएका कारण निर्वाचनमा

Read More

भरतपुरलाई उद्योग व्यवसायमैत्री बनाउने प्रतिबद्धता

चितवन, २५ वैशाख । भरतपुर महानगरपालिकालाई उद्योग व्यवसायमैत्री बनाउने भरतपुर महानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘भरतपुर महानगरपालिकाको आर्थिक र सामाजिक विकासबारे उम्मेदवारको धारणा’ विषयक कार्यक्रममा

Read More

निर्वाचनको मुखैमा विप्लव माओवादीले गर्यो अनिश्वितकालीन आमहडतालको घोषणा

कैलाली ,२५ वैशाख। नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई

Read More