इदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ११ असार । सरकारले इस्लाम समुदायको पर्व ईद ( इद उल–फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५

पुरा पढ्नुहोस

काँग्रेसबाट उम्मेदवारको घर नजिक बम फेला

चन्द्रौटा (कपिलवस्तु), ११ असार । नेपाली काँग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ । बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए । बमलाई नेपाली सेनाको टोलीले

पुरा पढ्नुहोस

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

भीमदत्तनगर, ११ असार । आगामी बधुबार हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सात नगर र दुईवटा गाउँपालिका रहेको कञ्चनपुरमा २९३ मतदान केन्द्रमा शनिबार नै मतदान अधिकृत

पुरा पढ्नुहोस

नारायणघाट–मुग्लिन सडकखण्डमा फेरि ठूलो पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न अपिल

चितवन, ११ असार । नारायणघाट–मुग्लिन सडकखण्डमा आइतबार फेरि ठूलो पहिरो गएपछि वैकल्पिक बाटो प्रयोग गर्न अपिल गरिएको छ । केही दिनयता लगातार सो सडक खण्डमा पहिरो जाँदा धनजनमा क्षति पुगिरहेका बेला आइतबार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा करिब

पुरा पढ्नुहोस

राति १२ बजेदेखि मौन अवधि

काठमाडौँ, ११ असार । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हँुदैछ । स्थानीय

पुरा पढ्नुहोस

अचानक किन छाडे शाहिद कपुरले घर

काठमाडौँ ।  बलिउड अभिनेता शाहिद कपुरले  ट्रफिक जामको समस्याका कारण घर छोडेका छन् । सञ्जय लिला भंसालीको निर्देशनमा तयार भइरहेको पद्मावती फिल्मको सुटिंगमा घरबाट जाँदा ट्राफिक जामले समयमा सुटिंग स्थलमा पुग्न नसक्ने भएपछि घर छोडेर होटलमा बसेका

पुरा पढ्नुहोस

असार लागेसँगै महाभारत क्षेत्रबाट रोपाइँ सुरु

सिन्धुली, ११ असार । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् ।

पुरा पढ्नुहोस

जाजरकोटमा एक हप्तादेखि फोन सेवा अवरुद्ध

जाजरकोट, ११ असार । यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ । मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो । यति लामो समयसम्म फोन सेवा

पुरा पढ्नुहोस

नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

चितवन, ११ असार । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो

पुरा पढ्नुहोस

भोट किन्न खोज्नेमाथि निगरानी गर्न गृहमन्त्रीको आग्रह

दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा जनताको मत किन्न खोज्नेहरुदेखि सजग हुँदै उनीहरुमाथि निगरानी बढाउन आग्रह गरेका छन् । दाङको राप्ती गाउँपालिका–१ मा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले जनताको मन जितेर भन्दा

पुरा पढ्नुहोस