मत हाल्ने तरिका थाहा नपाएको काठमाडौँवासीकै गुनासो

काठमाडौँ, २६ वैशाख । स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको काठमाडौँको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ । संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा

पुरा पढ्नुहोस

मतदान गर्ने सजिलो तरिका, भिडियोमा हेर्नुहोस्

भीष्मराज ओझा, काठमाडौँ, २६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ

पुरा पढ्नुहोस

रुखले च्यापेर वलीकाे मृत्यु, सर्पद‌ंशबाट लोकजङ्ग ज्यान गयो

दाङ, २६ वैशाख । रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको मंगलबार मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले मंगलबार बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा

पुरा पढ्नुहोस

काँग्रेस एमालेको टोल÷टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही

पुरा पढ्नुहोस

भीषण वर्षाले बाटो अवरुद्ध

गौशाला, २६ वैशाख । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ । बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी,

पुरा पढ्नुहोस

निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ

चितवन, २६ वैशाख । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका

पुरा पढ्नुहोस

वनमन्त्रीमाथि आक्रमणको प्रयास भएकामा निन्दा

डुम्रे (तनहुँ), २६ वैशाख । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा(एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार

पुरा पढ्नुहोस

पानीले जनकपुर जलमग्न

जनकपुरधाम, २६ वैशाख । बिहानैदेखि परिरहेको पानीले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । हावाहुरीसँगै बिहान ५ बजेदेखि पर्न थालेको पानीले बाह्रबिघा, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि

पुरा पढ्नुहोस

राउटे शाहीको उपचार र कुलपूजाका लागि प्रधानमन्त्रीबाट ५ लाख रुपैयाँ सहयोग

वैशाख २७, काठमाडौं । दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया

पुरा पढ्नुहोस

मानवअधिकार आयोगले भन्यो, आचारसंहिता उल्लंघन गर्ने दल तथा उम्मेदवारलाई तत्काल कारबाही गर

काठमाडौं, २६ वैशाख । नेपाल मानवअधिकार आयोगले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा स्थानीय निर्वाचन गर्न आग्रह गरेको छ । आयोगले नागरिक र राजनीतिक अधिकारहरूको पूर्ण सम्मान र संरक्षण गर्न विशेष अपिल जारी गरेको छ

पुरा पढ्नुहोस