कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

रमेश लम्साल, काठमाडौँ, १७ भदौ । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना

पुरा पढ्नुहोस

बाढी पहिरोले रु दश करोडको क्षति

नुवाकोट, १७ भदौ । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको

पुरा पढ्नुहोस

सिराहामा चुल्ठो काटिएकी युवतीको मृत्यु ! स्थानीयमा त्रास

सिराहा, १७ भदौ । सिराहामा चुल्ठो काटिएकी भनिएकी युवतीको मृत्यु पश्चात त्रास बढेको छ । सिराको सुखिपुरमा चुल्ठो काटिएकी भनिएकी २५ वर्षीया लक्षमीनिया मुखियाको मृत्यु भएपछि स्थानीयमा त्रास छाएको हो । शुक्रबार अपरान्ह चार बजेतिर घरमा

पुरा पढ्नुहोस

दुर्घटनामा शेर्पाको मृत्यु

सोलुखुम्बु, १७ भदौ । दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ । ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय

पुरा पढ्नुहोस

सर्वेन्द्र खनालले शुरु गरे चक्रपथ वरपरका घरटहरा हटाउने कार्य

काठमाडौँ, १७ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो

पुरा पढ्नुहोस

किराँती धार्मिकस्थल जहाँ पशुबध र मदिरा निषेध छ

इलाम, १७ भदौ । देवी देवता खुशी पार्ने निहँुमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिएता पनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइदैन् । जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा

पुरा पढ्नुहोस

पोखरामा विद्युतीय शवदाह गृह निर्माण गरिने

पोखरा, १७ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन

पुरा पढ्नुहोस

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला, १७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले

पुरा पढ्नुहोस

पहिलो पटक हावा र पानीबाट तरकारी फलाउने प्रविधि शुरु

पर्वत । जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थाल्नुभएको छ

पुरा पढ्नुहोस

बाँकेबाट एयर गनसहित लालसिंह पक्राउ

बाँके, १७ भदौ । बाँकेको जमुनाबाट एयर गनसहित सर्खेत भेरीगंगा–९ का २९ वर्षीय लालसिंह राना पक्राउ परेका छन् । दशैंका लागि भारतबाट नेपाल फर्कंदै गरेको अवस्थामा शनिबार बिहान एयर गन र छर्रासहित उनी पक्राउ परेका

पुरा पढ्नुहोस