ट्रिपर दुर्घटनामा एकको मृत्यु

चौतारा, ६ जेठ । बालुवा बोकेर गइरहेको बा २ ख ३१२२ नंको ट्रिपर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ पिपलटारमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सामान्य घाइते भएका चालक फरार रहेको इलाका

Read More

सप्तरीमा बम विस्फोट

राजविराज, ६ जेठ । सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ । विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी

Read More

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण

Read More

जोखिमपूर्ण शल्यक्रियाबाट दुई महिलाको ज्यान सुरक्षा

पाँचथर, ६ जेठ । जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै

Read More

उठीबास हुने डरले तनियावासी चिन्तित

बारा, ६ जेठ । राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् । तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी

Read More

महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ जेठ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल यान, नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा

Read More

इलाममा करेन्ट लागेर मृत्यु

इलाम, ५ जेठ । देउमाई नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर आज अपराह्न नेविप्रा मङ्गलबारे फ्युज शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । धुसेनीस्थित पुलामी चोकमा विद्युत मर्मत गर्ने क्रममा देउमाई नगरपालिका–७ सिद्धिथुम्का निवासी

Read More

टीकापुर घटनाका दोषिलाई उन्मुक्ति नदिन अायोगको अाग्रह

काठमाडौँ, ५ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा

Read More

खुकुरी प्रहारबाट दुई घाइते

रसुवा, ५ जेठ । खुकुरी प्रहारबाट उत्तरी रसुवाको स्याफ्रुबेंसीमा आज एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का २९ वर्षीय थुर्पु साङ्बो तामाङ छन्

Read More

निर्वाचन सम्पन्न भएकोप्रति आयोग एकदमै सन्तुष्ट छ– आयुक्त शाह

काठमाडौँ, ५ जेठ । निर्वाचन आयुक्त सुधिरकुमार शाहले पहिलो चरणको स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको जगलाई स्थापित गरेको बताएका छन् । आफनो कार्यकक्षमा रासससँग कुराकानी गर्दै उनले आगामी सङ्घीय र प्रादेशिक निर्वाचनपछि गणतन्त्रले पूर्ण स्थायित्व

Read More