नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम

खजुरा (बाँके), ३ असोज । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ ।नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको

पुरा पढ्नुहोस

भद्रपुर नगरपालिकाको बजेट ६० करोड ७० लाख

काठमाडौँ । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम सहितको प्रथम नगरसभा सोमबार सम्पन्न गरेको छ । सेवाप्राप्तिमा सर्वसुलभता, छिटो र गुणस्तरीयता कायम गर्ने, नगरपालिका प्रति आमनागरिकहरुको आस्थालाई बृद्धि गर्ने, नगरबासीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार

पुरा पढ्नुहोस

सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा काँग्रेस अगाडि

राजविराज, ३ असोज ।  प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा

पुरा पढ्नुहोस

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा, ३ असोज (रासस) ।  हेटौँडाबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ । आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर

पुरा पढ्नुहोस

सर्लाहीको बरहथवा नगरपालिका-१८ वडामा संघीय समाजवादी फोरमको प्यानल विजयी

काठमाडौँ ३ असोज । प्रदेश नम्बर दुई अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय विजयी भएका छन् । जम्मा खसेको मत मध्य समाजवादी फोरमका रायले २४० मत

पुरा पढ्नुहोस

दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी, ३ असोज  : नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँ सहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको

पुरा पढ्नुहोस

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

गौशाला, ३ असोज । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा ९माओवादी केन्द्र० दोस्रो र संघीय समाजवादी

पुरा पढ्नुहोस

युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

किरण भट्टराई  काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै

पुरा पढ्नुहोस

पाँच हजार बढी हवाइयात्रुलाई पुष्प गुच्छा बितरण

काठमाडौं, २ असोज । फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजतजयन्तीको अबसर पार्दै त्रिभुवनअन्तर्राट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजार भन्दा बढी स्वदेशीतथा बिदेशीयात्रुलाइपुष्प गुच्छा बितरण गरिएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्प जन्य बस्तुहरुको

पुरा पढ्नुहोस

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

काठमाडौँ, २ असोज (रासस) । सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा

पुरा पढ्नुहोस