बाजुरामा काँग्रेस–बाम गठबन्धनको कडा प्रतिस्पर्र्धा हुने

बाजुरा, ७ कात्तिक । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्र्धा हुने भएको

पुरा पढ्नुहोस

बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

विनोदसिंह बिष्ट  बैतडी, ७ कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका

पुरा पढ्नुहोस

हार्ने डरले प्रचण्डदेखि कमल थापा, रामचन्द्र, उपेन्द्रलगायत अधिकांश ठूला नेता सुरक्षित निर्वाचन क्षेत्र खोज्दै

काठमाडौं, ७ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेता कोही पनि जितिनेमा ढुक्क छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी

पुरा पढ्नुहोस

बाबुराम भन्छन्, न्यायको पक्षमा गोर्खाली जनताले फैसला गर्नेछन्

काठमाडौं, ७ कात्तिक । आगामी मंसिर १० गते हुने ३२ जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये गोरखा २ सर्वाधिक चर्चामा रहेको छ । विगतमा एउटै पार्टीमा रहेर अहिले अलग अलग दलमा आबद्ध गोरखाकै दुई शीर्ष

पुरा पढ्नुहोस

झापा– ३ मा कांग्रेसका सिटौला र राप्रपाका लिङ्देनबीच टक्कर हुने

झापा, ६ कात्तिक । झापा क्षेत्र नम्बर ३ मा आउँदो मंसिर २१ हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बाह्रदशी गाउँपालिकामा सोमबार आयोजित कार्यकर्ता भेलालाई

पुरा पढ्नुहोस

राप्रपा अध्यक्ष थापा मकवानपुर–१ र महामन्त्री लिङ्देन झापा-३ बाट चुनाव लड्ने

काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर–१ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र

पुरा पढ्नुहोस

गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

बागलुङ, ६ कात्तिक ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा

पुरा पढ्नुहोस

डा. बाबुराम भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन- नारायणकाजी श्रेष्ठ

गोरखा, ६ कात्तिक । गोरखा २ बाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २

पुरा पढ्नुहोस

मुस्ताङमा आठजनाको उम्मेदवारी

मुस्ताङ, ६ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मुस्ताङमा आइतबार आठजना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र

पुरा पढ्नुहोस

गोरखाली जनताले विकास र लोकतन्त्रका पक्षमा भोट हाल्छन्ः बजगाईँ

गोरखा, ६ कात्तिक । नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाईले गोरखाली जनताले लोकतन्त्र र विकासका पक्षमा मत दिने विश्वास व्यक्त गरेका छन् । आफ्नो उम्मेदवारीको औचित्यबारे

पुरा पढ्नुहोस