मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने : नेता महतो

महेन्द्रनगर, धनुषा, ६ मंसिर ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउनुभएको छ । धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी

पुरा पढ्नुहोस

‘म सुदूरपश्चिमकी बुहारी हुँ’ : आरजु राणा देउवा

कैलाली, ६ मंसिर । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको जानकारी दिएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले

पुरा पढ्नुहोस

शोक विह्वल आमा र अर्धमुर्छित पत्नीलाई चुनावी सभामा खडा गरेर लासको राजनीति गर्ने ?

काठमाडौं, ६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिनमै चुनावी सभामा परिवारलाई उपस्थित गराएर सहानुभूतिको मत लिन खोजेको भन्दै सामाजिक सञ्जालमा वाम गठबन्धनप्रति आक्रोश व्यक्त हुन थालेको

पुरा पढ्नुहोस

समृद्ध नेपाल र सुखी नेपालका लागि वामपन्थी गठबन्धन : अध्यक्ष ओली

चितवन, ५ मंसिर ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस

महन्थ ठाकुरलाई बागी र वामको चुनौती

गौशाला, ५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ । सो क्षेत्रमा संयोजक महन्थ

पुरा पढ्नुहोस

राजपा र राप्रपालाई ‘थ्रेसहोल्ड’ कटाउन मुस्किल, संघीय समाजवादी फोरमलाई समानुपातिक मत हाल्न एनजीओकर्मीको चलखेल

काठमाडौं, ५ मंसिर । राजपा र संघीय समाजवादी फोरममध्ये मत ध्रुवीकरण नगर्ने हो भने मधेसले समानुपातिक सिटको कोटा पूरै गुमाउनुपर्ने निष्कर्षमा मधेसवादी एनजीओकर्मी पुगेका छन् । यसका लागि राजपालाई पन्छाएर संघीय समाजवादी फोरममा भोट केन्द्रित

पुरा पढ्नुहोस

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

धनगढी, ५ मंसिर।  थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका

पुरा पढ्नुहोस

गगन थापाले खसी पालन र मासु पसल सञ्चालनका लागि ऋण नलिएको पुष्टि, कहाँबाट हुँदैछ गगनलाई बद्नाम गर्ने प्रयास ?

काठमाडौं, ५ मंसिर । केही दिनयता सामाजिक सञ्जाल, अनलाइन मिडियामा कांग्रेस युवा नेता गगन थापाविरुद्ध सरकारी ऋण लिएर नतिरेको भन्दै उनको आलोचना भइरहेको छ । उनले बाख्रा पालन, कुरिलो खेती र मासु पसल सञ्चालनका लागि भनेर

पुरा पढ्नुहोस

भोजपुरमा वाम गठबन्धनलाई धक्का, ५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

भोजपुर, ४ मंसिर । आसन्न निर्वाचन नजिकिँदै जाँदा पार्टी परिवर्तनको लहर बढिरहेको छ । भोजपुरमा पनि वाम गठबन्धनको इलाका मानिएको रामप्रसाद गाउँपालिका-१ हुर्वुभञ्जयाङका ५० जनाभन्दा बढी कार्यकर्ताहरु सोमबार कांग्रेसमा प्रवेश गरेका छन् । सो क्षेत्र वाम

पुरा पढ्नुहोस

पुत्रशोकमा रहेका प्रचण्ड भोलिबाट चुनावी कार्यक्रममा सहभागी हुने

काठमाडौं, ४ मंसिर । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबारबाट चुनावी सभामा सहभागी हुने भएका छन् । समवेदना व्यक्त गर्न लाजिम्पाटस्थित आफ्नो निवासमा आइपुगेका नेकपा एमालेका शीर्ष नेताहरुलाई अध्यक्ष प्रचण्डले मंगलबारबाट चुनावी कार्यक्रममा

पुरा पढ्नुहोस