वैद्य, विप्लव, बाबुरामसँग एकता गर्न जनमतको सन्देश– प्रचण्ड

ललितपुर, ४ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाएर नयाँ गठन गरिएका माओवादी र नयाँ शक्ति पार्टीले माओवादी फुटको औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । ललितपुरको थासीखेलमा बुधबार आयोजित कार्यक्रममा

पुरा पढ्नुहोस

कांग्रेस, माओवादी केन्द्र र राजपाबीचको बैठक निष्कर्षविहीन, के के भयो बालुवाटार बैठकमा ?

काठमाडौं, ४ साउन । कांग्रेस, माओवादी केन्द्र र राजपा बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन घन्टा लामो बैठकमा राजपा पुरानै मागमा अडिग रहेपछि संविधान संशोधनबारे कुनै निष्कर्ष निस्कन नसकेको हो

पुरा पढ्नुहोस

६ वटा मधेशवादी दल खारेज, राजपाले पाएन नयाँ चुनाव चिन्ह

काठमाडौं, ३ साउन । मधेशीवादी ६ वटा दल खारेज भएका छन् । निर्वाचन आयोगको गएको असार ३० गते बसेको बसेको बैठकले तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी,

पुरा पढ्नुहोस

राप्रपाभित्रको विवाद यथावत, मिलाउने प्रयास जारी

काठमाडौँ, ३ साउन । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ । पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि

पुरा पढ्नुहोस

एमालेले जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

काठमाडौं, ३ साउन । प्रमुख विपक्षी दल नेकपा एमालेले हालै निर्वाचन स्थानीय तहका जनप्रतिनिधिहरुलाई दुई दिने अभिमुखीकरण तालिम दिने भएको छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय सचिवलायको बैठकले पहिलो र दोस्रो चरणको स्थानीय

पुरा पढ्नुहोस

विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत

विराटनगर, ३ साउन । विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो ।कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक

पुरा पढ्नुहोस

मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव

काठमाडौँ, २ साउन । नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले

पुरा पढ्नुहोस

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, २ साउन । सत्तारुढ माओवादी केन्द्रको बैठक पेरिसडाँडामा सुरु भएको छ । संविधान संशोधन, दुई चरणको स्थानीय तहको निर्वाचनको समीक्षा, २ असोजमा हुने २ नम्बर प्रदेशको निर्वाचनका सम्बन्धमा बैठकमा छलफल हुने माओवादी केन्द्रका अध्यक्ष

पुरा पढ्नुहोस

कमल थापाले स्वीकारे, राप्रपा कठिन र चुनौतीपूर्ण अवस्थामा छ

काठमाडौं, २ साउन । राप्रपा अध्यक्ष कमल थापाले पार्टी अहिले सर्वाधिक कठिन र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । केही दिनदेखि पार्टीमा संस्थापन पक्ष र वरिष्ठ नेता पशुपतिशमशरेर राणा पक्षबीच मतभेद उत्कर्षमा पुगेपछि अध्यक्ष थापाले पहिलोपल्ट

पुरा पढ्नुहोस

राप्रपाभित्रको आन्तरिक विवाद टुंगिएको हो ?

काठमाडौँ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो

पुरा पढ्नुहोस