दलहरु चुनावी तालमेलमा ओर्लिए

पोखरा, २४ वैशाख । निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ । दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै

पुरा पढ्नुहोस

सर्वोच्चको आदेशविरुद्ध युवा, विद्यार्थी आन्दोलित

काठमाडौं, २३ बैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव अघि नबढाउन दिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका युवा विद्यार्थी आन्दोलीत भएका छन् । उनीरुले विज्ञप्ती जारी गर्दै सर्वोच्चको आदेशको विरोध गरेका हुन्

पुरा पढ्नुहोस

रसुवामा चार दलित महिला सदस्य निर्विरोध

रसुवा, २३ वैशाख । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुईवटा वडामा नेकपा (एमाले)का उम्मेदवार तथा एक÷एक वडामा क्रमशः नेकपा

पुरा पढ्नुहोस

वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँछु : कांग्रेस उम्मेद्वार खाँड

स्याङजा, २३ बैशाख। स्याङ्जाको वालिङ नगरपालिकाका मेयर पदका कांग्रेसका उम्मेद्वार दिलिपप्रताप खाँणले वालिङ नगरपालिका स्मार्ट सिटी बनाउने घोषणा गरेका छन् । उनले नगरपालिकालाई १५ वर्षभित्र स्मार्ट सिटी बनाउने योजना रहेको बताएका छन् । आफुसँग जनमत रहेकाले

पुरा पढ्नुहोस

यस्तो देखियो महानगरमा कांग्रेसको घरदैलो (भिडियो)

काठमाडौं, २३ बैशाख । स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा घरदैलो अभियानलाई तिव्र बनाएको छ । निर्वाचन नजिँदै जाँदा प्रचारप्रसार र घरदैलो अभियानलाई तिव्र बनाएको कांग्रेसले मेयरका उम्मेद्वार राजुराज जोशी, उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीले आज

पुरा पढ्नुहोस

कांग्रेस उम्मेदवारमा जनजाति धेरै

ललितपुर, २३ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा दलित समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी नगर उपप्रमुख

पुरा पढ्नुहोस

ओलीले भने, ‘कसैका छोरी र ज्वाइँ जिताउन गठबन्धन गरेको होइनौँ (भिडियोसहित)

काठमाडौं, २२ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले राप्रपासँग गरेको चुनावी तालमेल कसैका छोरी र ज्वाइँ जिताउन नगरेको बताएका छन् । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा शुक्रबार भएको कार्यक्रममा उनले कसैका छोरी

पुरा पढ्नुहोस

बाबुछोरा नै चुनावी मैदानमा

डोल्पा, २२ वैशाख । डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् । जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट छोरा मानव

पुरा पढ्नुहोस

जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौँ, २२ वैशाख । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका

पुरा पढ्नुहोस

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ, २२ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७

पुरा पढ्नुहोस