नेपालको सनसनीपूर्ण जित, मलेसिया १० विकेटले हराउँदै फाइनल प्रवेश

काठमाडौं, ३१ भदौ । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेट छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सनसनीपूर्ण जित दर्ता गरेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । मेलेसियाले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउने क्रममा

पुरा पढ्नुहोस

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिने

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका छन् । सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज

पुरा पढ्नुहोस

गोजु–काई ग्लोबल च्याम्पियनसीपमा भाग लिने खेलाडीहरुको विदाई

काठमाडौं, २९ भदौ । खेलकुदमन्त्री राजन केसीले यही सेप्टेम्बर २८ गतेदेखि अक्टोबर १ तारिखसम्म क्यानडा कराँते–डो गोजु–काई एशोसियसनको आयोजनामा रिचमोण्ड बि.सी.मा हुने सातौं कराँते डो गोजु–काई ग्लोबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई आज विदाई गरेका

पुरा पढ्नुहोस

एसीसी एसिया कप क्रिकेट छनौट : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, २९ भदौ । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट छनौटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । छनौट खेलमा लगातार तेस्रो जित हात परेको नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो । यसअघि

पुरा पढ्नुहोस

रोनाल्डोले दुई गोल गर्दा रियल मड्रिडको सहज जित

काठमाडौं, २९ भदौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिड सहज जित निकालेको छ । समूह ‘एच’ मा रहेको रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियामाथि ३–० को जित दर्ता

पुरा पढ्नुहोस

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीको रवाफिलो जित, लिभरपुल बराबरीम रोकियो

काठमाडौं, २९ भदौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले रवाफिलो जित निकालेको छ । समूह ‘एफ’ मा रहेको सिटीले डच क्लब फाइनोर्डलाई ४–० ले हराउँदै रवाफिलो जित दर्ता

पुरा पढ्नुहोस

एसीसी एसिया कप छनौटमा नेपालको दोस्रो जित, ९ विकेटले भुटान पराजित

काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप छनौटमा नेपालले दोस्रो जित हात पारेको छ । यसअघि थाइल्याडलाई पराजित गरेको नेपालले बुधबार भुटानलाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै भुटानले

पुरा पढ्नुहोस

च्याम्पियन्स लिग : चेल्सीको शानदार जित, ठोक्यो ६ गोल

काठमाडौं, २८ भदौ । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले ६–० को शानदार जित दर्ता गरेको हो । समुह सीमा रहेको रहेको चेल्सीले अजरवैजानको क्बलालाई ६–०

पुरा पढ्नुहोस

च्याम्पियन्स लिगः एफसी बसेलको पोस्टमा म्याचेस्टर युनाइटेडको तीन गोल

काठमाडौं, २८ भदौ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा इंग्लिस क्बल म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदान वल्र्ड टार्फोडमा भएको खेलमा युनाइडेडले स्विस क्लब एफसी बसेललाई ३–० गोलले हराएको

पुरा पढ्नुहोस

च्याम्पियन्स लिग: नेयमार प्रेरित पिएसजीले सेल्टिकलाई ५–० ले हरायो, किन रिसाए नेयमार ?

काठमाडौं, २८ भदौ २८ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकमाथि शानदार जित गर्दा गरेको छ । सेल्टिक पार्कमा भएको खेलमा पिएजीले सेल्टीकलाई

पुरा पढ्नुहोस