मिडिल्सब्रोमाथि चेल्सीको शानदार जित

काठमाडौं, २६ बैशाख । चेल्सीले मिडिल्सब्रोमाथि शानदार जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको हो । चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा,

पुरा पढ्नुहोस

लिभरपुल बराबरीमा रोकियो

काठमाडौं, २५ वैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा लिभरपुल साउथहाम्पटनसँग बराबरीमा रोकिएको छ । लाई उसैको घरेलु मैदानमा भएको खेलमा लिभरपुल साउथहाम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो । दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई

पुरा पढ्नुहोस

म्यानचेस्टर युनाइटेड आर्सलनसँग स्तब्ध

काठमाडौं, २५ वैशाख । म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडआर्सनलसँग २–० ले पराजित भएको हो । आर्सनलसँगको हारपछि म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा समेत

पुरा पढ्नुहोस

फुटबलर भरत खवासले कसे लगनगाँठो

काठमाडौँ २४ बैशाख ।  फुटबलर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत आफ्नी प्रेमिका रुमा अवालेसंग शनिवार बैवाहिक बन्धनमा बाँधिएका हुन् । भरत र रुमा लामो समयदेखि प्रेम सम्वन्धमा थिए । नेपाल आर्मीमा आवद्ध खवास

पुरा पढ्नुहोस

रियल मड्रिडसँग ग्रानाडाको केही लागेन

काठमाडौं, २४ बैशाख । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले ग्रनाडालाई ४–० ले हराएको छ । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल विनानै रियलले शानदार

पुरा पढ्नुहोस
Fallback Image

एमएसएन चम्कँदा बार्सिलोनाको सहज जित

काठमाडौं, २४ बैशाख । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । प्रभावशाली जित दर्ता गर्ने क्रममा बार्सिलोनाले भिल्लारियललाई ४–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २१

पुरा पढ्नुहोस

नेयमारकी बहिनीको प्रेम नेयमारकै साथीसंग

एजेन्सी, ब्राजिलियन फुटबल कप्तान तथा बार्सिलोनाका स्ट्राइकर नेयमारको बहिनीको प्रेम नेयमारकै साथीसंग रहेको रहस्य खुलेको छ । नेयमारकी बहिनी राफाएला तथा नेयमारका साथी गाब्रियल एकअर्काको प्रेम सम्वन्धमा रहेको रहस्य फेसबुकमा फोटो आएपछि खुलेको हो । गाब्रियल

पुरा पढ्नुहोस

लियोनल मेसीले नेपालमा भूकम्पले भत्काएका ७४ स्वास्थ्य संस्था बनाउँदै

काठमाडौं, २२ वैशाख । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले नेपालमा भुकम्पले भत्काएमा स्वास्थ्य संस्थाहरु बनाउँदैछन् । मेसीले आफ्नो संस्था ‘मेसी फाउण्डेशन’ मार्फत २०७२ सालमा गएको भूकम्पले भत्काएका स्वास्थ्य संस्थाहरु बनाउन लागि परेका हुन् । मेसीको संस्थाको सहयोगमा

पुरा पढ्नुहोस

नेपाल फिफा बरियतामा झर्‍यो तीन स्थान तल

काठमाडौँ, २१ वैशाख । विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो ।

पुरा पढ्नुहोस

च्याम्पियन्स लिगः युभेन्टसले मोनाकोलाई हरायो

काठमाडौं, २१ बैशाख । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब मोनाकोलाई हराएको छ । मोनाकोको मैदानमा भएको खेलमा युभेन्टसले मनाकोलाई २–० ले हराएको हो । युभेन्टसको जितमा दुवै

पुरा पढ्नुहोस