मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

हरारे, जिम्बाब्वे, २ मङ्सिर ।  जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा

पुरा पढ्नुहोस

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

हरारे, १ मङ्सिर ।  जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ ।

पुरा पढ्नुहोस

मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह

हारारे,१ मङ्सिर  । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् । फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो । सन् १९६० मा विद्यार्थी र शिक्षकको

पुरा पढ्नुहोस

१३४ जना यात्रु सवार विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

नयाँ दिल्ली, ३० कात्तिक । भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ । तामिल नाडूको विमानस्थलबाट विमान

पुरा पढ्नुहोस

‘भिन्चीको चित्रकला’ ४५ करोड डलरमा विक्री

लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ। उक्त चित्रकलाको नाम 'स्यालभेटर मुण्डी' (सेभिएर अफ द वर्ल्ड) हो। कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी

पुरा पढ्नुहोस

अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन : अमेरिकी राष्ट्रपति

वासिङ्टन, ३० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब

पुरा पढ्नुहोस

संसारकै चिसो ठाँउ, माइनस ६० डिग्री तापक्रममा कसरी बस्छन् मानिस ?

काठमाडौं, २० कात्तिक । संसारकै चिसो ठाँउ रुसको आयमेकन हो । साइबेरियामा रहेको यो गाउँ संसारकै सबभन्दा कम तापक्रम भएको गाँउकारुपमा गिनिज बूकमा रेकर्ड गरिएको छ । जाडोमा यहाँ न्यूनतम तापक्रम माइनस ६७.५ डिग्री रेकर्ड गरिएको

पुरा पढ्नुहोस

अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

काबुल, ३० कात्तिक । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९

पुरा पढ्नुहोस

अष्ट्रेलियामा समलिङ्गी बिहेलाई समर्थन

अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ। हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए। मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्। चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले

पुरा पढ्नुहोस

जिम्बावेका राष्ट्रपति रबर्ट मुगाबे परिवारसहित सेनाको नियन्त्रणमा

एजेन्सी, २९ कात्तिक । जिम्बावेको सेनाले त्यहाँका राष्ट्रपति रबर्ट मुगाबेलाई परिवारसहित नियन्त्रणमा लिएको बताइएको छ । यद्यपी सेनाले मुगाबे र उनको परिवार सुरक्षित रहेको जानकारी दिएको छ । सेनाले राष्ट्रपति मुगाबे र उनको परिवारको सुरक्षाको ग्यारेन्टी

पुरा पढ्नुहोस