बिदा मनाउन ओबामा इन्डोनेसिया

इन्डोनेसिया, १० असार । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आएका छन् । उनी  परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थियो । पूर्वराष्ट्रपति ओबामा ,

पुरा पढ्नुहोस

बिश्व प्रसिद्ध अल जजिरा न्यूज च्यानल बन्द हुँदै !

एजेन्सी, केहि दिनदेखि छिमेकी राष्ट्रहरुको नाकाबन्दीमा परेको कतारलाई मध्यस्थता गर्दै आइरहेको कुबेतले १३ बुँदे माग बुझाएको छ । कुबेतले साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनसँग बार्ता गरी १३ बुँदे माग तयार पारेको हो ।   नाकाबन्दी गर्ने  राष्ट्रहरुले  राखेको  १३ बुँदे

पुरा पढ्नुहोस

इरानद्वारा कतारलाई दैनिक ११ हजार टन खाद्यान्न निर्यात

तेहरानः साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाएको छ। साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइनलगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु

पुरा पढ्नुहोस

अफ्गानिस्तानमा कार बम विस्फोट, २० जनाको मृत्यु

काठमाडौं, ८ असार । अफ्गानिस्तानमा कार बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अफ्गानिस्तानको हेलमन्द प्रान्तस्थित एक बैंक बाहिर कार बम विष्फोट हुँदा उक्त हताहती भएको बीबीसीले उल्लेख गरेको छ । सो विस्फोटबाट दर्जनौं

पुरा पढ्नुहोस

काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त, तीनको मृत्यु

श्रीनगर (भारत प्रशासित काश्मिर), ८ असार । भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको समाचार छ । सो भिडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । अरु कैयौँ

पुरा पढ्नुहोस

भारत सरकार तनावमा !, काश्मिरपछि दार्जिलिङमा ठूलो मूल्य चुकाउनु पर्ने चिन्ता

सुबीर भौमिक, कोलकाता । चिया उत्पादनका लागि प्रख्यात भारतको दार्जिलिङ क्षेत्र त्यहाँका बहुसंख्यक नेपालीभाषी गोर्खा समुदायले अलग्गै राज्यको माग गरेपछि रणभूमिमा परिणत भएको छ। हालैका दिनमा पश्चिम बंगालको राज्य प्रहरीलाई सघाउन सेनालाई मद्दतका लागि बोलाइएको छ। अहिलेसम्म कम्तीमा

पुरा पढ्नुहोस

थाई राजामाथि जर्मनीमा गोली प्रहार

म्युनिख, ८ असार । थाइल्याण्डका राजा राजा महा भाजिरालोङकर्नमाथि गोली प्रहार भएको छ । उनी माथि जर्मनीमा गोली प्रहार भएको हो त्यहाँका अधिकारीहरुले बताएका छन् । थाई राजामाथि दुई केटाहरुले अँध्यारोमा गोली प्रहार गरेपनि उनी सुरक्षित

पुरा पढ्नुहोस

भतिजलाई हटाएर आफ्नो छोरालाई युवराज घोषणा गरे साउदी राजाले

काठमाडौं, ७ असार । साउदी अरेबियाका राजा सलमानले आफ्ना छोरालाई युवराज घोषणा गरेका छन् । यसअघि भतिज मोहम्मद बिन नायफलाई युवराज घोषणा गरिएको थियो । तर, अहिले भजितलाई हटाएर राजा सलमानले आफ्नो ३१ वर्षीय छोरा मोहम्मद

पुरा पढ्नुहोस

यी हुन् महान ट्राफिक, जसले राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सलाई जान दिए

एजेन्सी । भारतमा अहिले एक ट्राफिक प्रहरीको निकै चर्चा भइरहेको छ । उनको साहसलाई सम्मान गरिएको छ । राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्वुलेन्सलाई जान दिएपछि ती ट्राफिक प्रहरीको चर्चा चुलिएको मात्रै छैन पुरस्कृत समेत

पुरा पढ्नुहोस

पाकिस्तानद्वारा अफगानी सीमामा बार लगाइने : सेना

इस्लामाबाद (पाकिस्तान), ६ असार । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने

पुरा पढ्नुहोस