इन्द्र आरपीको ‘बाटो एउटै’ म्यूजिक भिडियो सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ असोज । इन्द्र आरपीले ‘एउटै बाटो’ पप गीत समेटिएको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘एउटै बाटो’मा आरपीकै स्वर तथा संगीत रहेको छ भने शब्द सृजना जीवन प्रसाद खतिवडाको रहेको छ। नेत्रजंग पाण्डेको निर्देशन रहेको सो म्यूजिक भिडियोमा सुमन र ममताको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *