मेलिना राईले ‘तल्ल घरे साइँला’ ल्याइन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ असोज ।  गायिका मेलिना राईले ‘तल्ल घरे साइँला’ म्यूजिक भिडियो नेपाली सांगीतिक क्षेत्रमा ल्याएकी छिन् । आफ्नै स्वर रहेको मेलिनाको उक्त म्यूजिक भिडियोमा संगीत भने एस डी योगीले भरेका छन् ।

दीपेन्द्र घिमिरेको शब्द सृजना रहेको ‘तल्ल घरे साइँला’ बोल रहेको सो गीतको म्यूजिक भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गौरव पहारी र बेबो आचार्यको फिचरिङ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *