अस्मी रिसालले ल्याइन् ‘मनसँग मन मिल्यो…’ म्यूजिक भिडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १० असोज । गायिका अस्मी रिसालले ‘मनसँग मन मिल्यो…’ बोलको गीत रहेको म्यूजिक भिडियो ल्याएकी छिन् । अस्मीकै स्वर रहेको सो गीतमा कृष्णहरि बरालको शब्द सृजना रहेको छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् । साथै उक्त म्यूजिक भिडियोमा वर्षा र साजनको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *