‘साढे ७’का असल प्रहरी शिशिर वाङ्देल (भिडियोसहित)

  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं, २६ असोज । गायक तथा कलाकार शिशिर वाङ्देललाई कबडी–कबडी चलचित्रको ‘अम्बिर गौचन’ अर्थात ’मामा’ उपनामले दर्शकमाझ चिनायो । उनी कलाकार भन्दा पहिले गायक हुन् र उनको दमदार आवाजको बिभिन्न बिज्ञापन तथा डकुमेन्ट्रीमा पनि चर्चा हुने गरेको छ ।

शिशिरले नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय डकुमेन्ट्रीहरुमा पनि आफ्नो आवाजको जादु देखाइसकेका छन् । अहिले सिसिर गायक तथा संगीतकार दाजुभाइ सत्य–स्वरुपको ब्यानरमा बनेको फिल्म ‘साढे ७’ मा आवद्ध छन् । उनी उक्त चलचित्रमा एक असल प्रहरीको भूमिकामा देखा पर्दै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *