विश्व कीर्तिमानी टिका बम्जनको ‘फूलबारीमा…’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ असोज । संगीतमा तीन विश्व कीर्तिमान बनाएका गायक तथा संगीतकार टिका बम्जनले ‘फूलबारीमा…’ बोलको गीतको म्युजिक भिडियो ल्याएका छन् । जिनियस म्यूजिक मार्फत ल्याइएको सो गीतमा स्वर, शब्द र संगीत बम्जन कै रहेको छ । साथै उक्त म्यूजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *