‘भारतीय नायिका पहिले निर्माता–निर्देशकसँग सुत्छन्, स्टार बनेपछि यौन शोषणको आरोप लगाउँछन्’

  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २६ असोज । बलिउडमा कास्टिङ काउचसँग जोडिएका ममता तपाईले धेरै सुन्नुभएकै होला । अहिले यही विषयलाई एक अभिनेत्री मुख खोलेकी छन् ।

उनको बयानले बलिउढमा हंगामा मच्चाएको छ । ती अभिनेत्रीको ना भैरवी गोस्वामी हो । उनले कास्टिङ काउचको आरोप लगाउने अभिनेत्रीहरु पहिले निर्माता–निर्देशकसँग सुत्ने गरेको अनि स्टार बनेपछि अचानक यौन शोषणको अरोप लगाउने गरेको बताएकी छन् ।

भैरवीले सामाजिक संजालमा दिएको बयानले अहिले काफि चर्चा पाइरहेको छ । भैरवीले ६ बर्षकै उमेरमा भारत छोडेकी थिइन् । केही बर्ष पछि उनले मोडलिङ र अभिनयमा जम्न भारत फर्किइन् ।

‘भेजा फ्राई’, ‘हेट स्टोरी’ लगायतमा देखिएकी छन् । उनले फिल्ममा निकै कामुक सिन समेत दिँदै आएकी छन् । उनी खासै चर्चामा आएकी अभिनेत्री होइनन् । तर, यही बयानका कारण उनी अहिले चर्चाको शिखरमा छिन् ।

उनलाई जनवारको धेरै माया लाग्छ । त्यसैले उनी पशु अधिकारका क्षेत्रमा समेत काम गर्छिन् । उनलाई घोडचडीको एकदमै शोख छ । उनीसँग १७ घोडा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *