मनहराबाट १५ किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी, २६ असोज । महोत्तरीको मनहराबाट १५ किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । उक्त चाँदीसहित भारत सिरसियाका मुकेशकुमार महतो पक्राउ परेका प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *