तिहार नजिकिएपछि भक्तपुरका कुमालेले माटोको भाँडा बनाउन भ्याइनभ्याई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ असोज । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ ।

रासस

तिहारमा पाला, धुपौरालगायतका माटोको भाँडाहरुको माग धेरै हुने गरेको छ । भक्तपुरमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *